१२ वर्ष पछि दीक्षान्त समारोह सम्पन्न५७५ विद्यार्थी दीक्षित गर्दै नेपाल संस्कृत विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोह सम्पन्न भएको छ । करिब १२ वर्षपछि विश्वविद्यालयले दीक्षान्त समारोह आयोजना …जेष्ठ ३१, २०८०
सेवा आयोगका अध्यक्षमाथि भएको आक्रमण प्रति डिनहरूको आपत्तिपूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्षमाथि भएको आक्रमण प्रति डिनहरूले विरोध जनाएका छन् । विश्वविद्यालयमा कार्यरत विभिन्न संकायका डिनहरूले संयुक्त …जेष्ठ ३१, २०८०
डडेल्धुरा मेडिकल कलेजले विद्यार्थी भर्ना फागुन चैत्रमा गर्नेसरकारले घोषणा गरेको डडेल्धुरा मेडिकल कलेज सञ्चालनमा ल्याउन रणनीतिक योजना बनाएर काम अघि बढाइएको छ । सुदूरपश्चिम विश्वविद्यालयले डडेल्धुरामा डीनको कार्यालय …जेष्ठ ३०, २०८०
क्याम्पस मर्ज गर्दै त्रिवित्रिभुवन विश्वविद्यालयले क्याम्पस मर्ज गर्ने योजना कार्यान्वयन गर्ने भएको छ । त्रिवि योजना निर्देशनालयले पूर्ण रुपमा एक आपसमा समायोजन हुन चाहने सम्बन्धन …जेष्ठ ३०, २०८०
लुम्बिनी वाणिज्य क्याम्पसको प्रमुखमा पुनः प्राडा. उपाध्याय नियुक्तलुम्बिनी वाणिज्य क्याम्पसको क्याम्पस प्रमुखमा पुनः प्राडा. ताराप्रसाद उपाध्याय नियुक्त भएका छन् । आइतवार बसेको क्याम्पस सञ्चालक समितिको बैठकले क्याम्पस …जेष्ठ २९, २०८०
केयुको दोस्रो चरणको २८औँ दीक्षान्त समारोह सम्पन्न,विश्वविद्यालय स्थापना गर्न होडबाजीः कुलपतिकाठमाडौँ विश्वविद्यालयले आफ्नो स्थापनाको ३२ वर्षमा विभिन्न सङ्कायमा ४१ हजारभन्दा बढी उच्च सीप, दक्षता र मानवीय गुणसम्पन्न जनशक्ति उत्पादन गरी मुलुकको विकासमा योगदान दिएको छ ।जेष्ठ २८, २०८०
दोस्रो संस्करण ‘इडियु सञ्जाल प्लसटु स्कलरसिप’ का लागि परीक्षा सम्पन्नइडियु सञ्जाल डटकमले आगामी वर्ष शैक्षिक सत्रका लागि प्रदान गरिने ‘इडियुसञ्जाल प्लसटु स्कलरसिप’ दोस्रो संस्करणको छनोटका लागि आज बालकुमारीस्थित केएमसी कलेजमा …जेष्ठ २७, २०८०
सामाजिक न्यायसम्बन्धी लेखन-अनुसन्धान कार्यशाला सम्पन्नकाठमाडौँ विश्वविद्यालय स्कूल अफ एजुकेसन, हात्तीवनले सामाजिक न्यायका लागि लेखन-अनुसन्धान विषयमा पाँच दिने कार्यशाला सम्पन्न गरेको छ । स्कूलको भाषा …जेष्ठ २७, २०८०
२८औँ दीक्षान्त समारोहको सम्पूर्ण तयारी सकियोकाठमाडौं विश्वविद्यालयले आफ्नो दोस्रो चरणमा हुन लागेको २८औँ दीक्षान्त समारोहको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । दीक्षान्त समारोहमा …जेष्ठ २६, २०८०
लुम्बिनी वाणिज्य क्याम्पसमा आयोगको अनुगमन टोलीमोहन पौडेल जेष्ठ २३ बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसले तेश्रो चक्रको क्यूएए प्राप्तीका लागि विश्वविद्यालय अनुदान आयोग, नेपालबाट प्रिभिजिट सम्पन्न गरेको छ । …जेष्ठ २४, २०८०