मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रदेशकै गौरवको संस्था होः मुख्यमन्त्री जम्कट्टेलबागमती प्रदेशका मुख्यमन्त्री एवं मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति शालिकराम जम्मकट्टेलले प्रतिष्ठानलाई प्रदेशको गौरवको आयोजनाका रुपमा अगाडि …आषाढ १४, २०८०
टीबीसीले अत्याधुनिक भीआर ल्याब सञ्चालनमा ल्यायोद ब्रिटिस कलेज (टीबीसी) ले अत्याधुनिक भर्चुअल रियालिटी (भीआर) ल्याब सञ्चालनमा ल्याएको छ। कलेजले बुधबारदेखि अत्याधुनिक ल्याब सञ्चालनमा ल्याएको हो। …आषाढ १४, २०८०
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको बोर्ड अफ ट्रष्टी गठनमदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको बोर्ड अफ ट्रस्टी गठन भएको छ । मन्त्रिपरिषद्को गत जेठ २ गतेको बैठकले बोर्ड अफ ट्रस्टीमा गठन गरेको हो । बोर्ड …आषाढ १४, २०८०
अनुदान आयोगद्वारा उत्कृष्ट क्याम्पस छनोट गर्न आवेदन मागविश्वविद्यालय अनुदान आयोगले उत्कृष्ट क्याम्पस छनौट गर्न विश्वविद्यालयका आङ्गिक क्याम्पसका साथै विश्वविद्यालयबाट सम्बन्धन लिइ सञ्चालनमा रहेका सामुदायिक र निजी …आषाढ १४, २०८०
त्रिवि सभासभाद्वारा बार्षिक बजेट र ६१ औं ग्रेस लिष्ट पारितत्रिभुवन विश्वविद्यालयको ६४ औं वार्षिक सभा वैठकले ६१ औं ग्रेस लिष्ट र बार्षिक बजेट पारित गरेको छ । त्रिविको आव २०८०–०८१ का लागि विश्वविद्यालयले रु २६ अरब …आषाढ १२, २०८०
कक्षा १२ को उत्तर पुस्तिका परीक्षण प्रभावित, बागमतीमा आंशिक अन्य प्रदेशमा ठप्पमाध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) को आन्दोलनका कारण कक्षा १२ को उत्तरपुस्तिका परीक्षण कार्य पूर्ण रुपमा प्रभावित भएको छ । विभिन्न १८ बुँदे माग सहित …आषाढ १२, २०८०
विश्वविद्यालयलाई शैक्षिक क्यालेन्डर कडाइका साथ लागु गर्न कुलपतिको निर्देशनत्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयले शैक्षिक क्यालेन्डर दृढतापूर्वक लागू गर्न निर्देशन दिएका छन् …आषाढ १२, २०८०
सफ्टवेरिका कलेजको ‘क्याप्चर द बुटक्याप २०२३’ सम्पन्नसफ्टवेरिका कलेजको ‘क्याप्चर द बुटक्याप २०२३’ कार्यक्रम सम्पन्न भएको छ। कलेजले ‘ह्याक द बक्स’सँगको सहकार्यमा उक्त कार्यक्रम गरेको थियो। साइबर सुरक्षा, …आषाढ १२, २०८०
आयोगद्वारा विपन्न लक्षित छात्रवृत्ति पाउने विद्यार्थीको नामावली सार्वजनिक (नामावली सहित)विश्वविद्यालय अनुदान आयोगले ‘उच्च शिक्षामा विशिष्टताको प्रर्वधन कार्यक्रम अन्तर्गत विपन्न लक्षित छात्रवृत्ति’ का लागि विद्यार्थी छनोट गरेको छ । छात्रवृत्तिका …आषाढ ११, २०८०
कर्णाली प्रदेश सरकारको एकीकृत छात्रवृत्ति एक वर्षमै तुहियोकर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा सुरु गरेको एकीकृत छात्रवृत्तिलाई कार्यक्रमलाई निरन्तरता नदिने भएको छ । प्रदेश सरकारले चालु आवमा सुरु गरेको …आषाढ १०, २०८०