काठमाडौँ विश्वविद्यालय र नेपाल महर्षि वैदिक फाउन्डेसनले शैक्षिक तथा बैदिक कार्यमा सहकार्य गर्नेकाठमाडौँ विश्वविद्यालय र नेपाल महर्षि वैदिक फाउन्डेसनले शैक्षिक तथा बैदिक कार्यमा सहकार्य गर्ने भएका छन् । बिच वैदिक एवं आध्यात्मिक अनुसन्धान, प्रकाशन, …पौष २९, २०७९
सिट सङ्ख्या निर्धारण गरेर भर्ना प्रक्रिया अगाडि बढाउन निर्देशनचिकित्सा शिक्षा अयोगले चिकित्सा शिक्षातर्फ प्रवीणता प्रमाणपत्र तहमा सिट सङ्ख्या निर्धारण गरेर मात्र भर्ना प्रक्रिया अगाडि बढाउन सम्बन्धित सबै कलेजलाई निर्देशन …पौष २६, २०७९
स्ववियु निर्वाचनको आन्तरिक तयारीमा विद्यार्थी सङ्गठनत्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति तोकेसँगै विद्यार्थी सङ्गठन पनि आन्तरिक तयारीमा जुटेका छन् । एक दशकदेखि …पौष २४, २०७९
त्रिविले १४ अर्ब तलब र पेन्सनमा खर्चनेत्रिभुवन विश्वविद्यालयले बार्षिक रू १० अर्ब तलब र भत्ता तथा रू चार अर्ब पेन्सनमा खर्च गर्दै आएको छ । विश्वविद्यालयमा १६ हजार ६५ जना शिक्षक र कर्मचारीको …पौष २१, २०७९
नो अब्जेक्सन लेटरलाई पूर्ण अनलाइन गर्न समय लाग्नेप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको निर्देशन कार्यान्वयन गर्न त्यति सहज देखिएको छैन ।पौष २०, २०७९
चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा फागुन २४–२८ गतेसम्म सञ्चालन हुनेचिकित्सा शिक्षा आयोगले स्नातक तहका विभिन्न कार्यक्रममा भर्नाको लागि लिँदै आएको एकीकृत प्रवेश परीक्षाका लागि आवेदन माग गरेको छ । आयोगले पुस २४ गतेदेखि माघ …पौष १९, २०७९
अनुदान आयोगद्वारा विशिष्टता प्रवद्र्धन कार्यक्रमअन्तर्गत १८ क्याम्पस छनोटविश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन कार्यक्रमअन्तर्गत विद्यार्थीलाई उद्यमी बनाउन देशभरबाट १८ क्याम्पस छनोट गरेको छ …पौष १७, २०७९
रोकिएन एनओसी लिनेको भीड (साप्ताहिक शैक्षिक गतिविधि पुस ८–१५)शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाबाट साउनदेखि मंसिर महिनाभित्र ३८ हजा ६१ जनाले एनओसी लिएका छन् …पौष १६, २०७९
स्वास्थ्यको मापदण्ड अपनाउन त्रिविकोआग्रहत्रिभुवन विश्वविद्यालयले कोभिड भाइरसको संक्रमणबाट बच्न स्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ। त्रिवि कोभिड रेस्पोन्स समितिका सदस्य सचिव योगेन्द्र …पौष १५, २०७९