त्रिविको समस्या राजनीतिक रुपमा नै समाधान गर्नुपर्छः सांसद् प्रधानसंघीय सांसदमा त्रिभुवन विश्वविद्यालयमा उत्पन्न समस्या राजनीतिक रुपमा नै समाधान गर्नुपर्ने सांसद्हरूले आवाज उठाएका छन् । सांसद्को आजको बैठकमा बोल्दै सांसद …भाद्र १९, २०७९
निशुल्क सिम्याट तयारी कक्षा सुरुइडियुसञ्जालले आजदेखि निशुल्क सिम्याट तयारी कक्षा सुरु गरेको छ । व्यवस्थापन संकायमा विद्यार्थीको बढ्दो आकर्षण तथा विद्यार्थीको चाहनालाई मध्यनजर गर्दै …भाद्र १७, २०७९
सिम्याटको आवेदन दिने म्याद थपत्रिभुुवन विश्वविद्यालय व्यवस्थापन संकाय डीन कार्यलयले सिम्याटको परीक्षाका लागि आवेदन दिने म्याद थप गरिएको छ । अघिल्लो सूचनामा भदौ १७ गते सम्म आवेदन दिने …भाद्र १७, २०७९
त्रिविद्वारा समकक्षता स्थगनत्रिभुवन विश्वविद्यालयले भारत विभिन्न विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका विद्यार्थीलाई समकक्षता हाललाई स्थगन गरेको छ । त्रिवि शिक्षाध्यक्षको कार्यालय …भाद्र १६, २०७९
राजनीतिक दलले नै त्रिविलाई भद्रगोल बनाए, आम माफी माग्नुपर्छत्रिभुवन विश्वविद्यालय ताला–घेरा बन्दीमा परेको लामो समय भयो । त्रिविका विभिन्न पदाधिकारी कार्यकक्षमा लागेका तालाका कारण त्रिविले प्रशासनिक काम शैक्षिक सत्र …भाद्र १५, २०७९
भएकालाई लथालिङ्ग छाडेर नयाँ विश्वविद्यालयका लागि जग्गा किन्दै सरकारभएका विश्वविद्यालयलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसक्ने सरकार नयाँ विश्वविद्यालय खोल्नका लागि जर्मको गरिरहेको छ । देशैकै सबैभन्दा पुरानो त्रिभुवन …भाद्र १२, २०७९
नाराबाजीका बीच त्रिविमा पत्रकार सम्मेलनपत्रकार सम्मेलन सुरक्षाकर्मीको घेरामा गरिएको थियो । पत्रकार सम्मेलनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएका थिए ।भाद्र १२, २०७९
पदाधिकारी तथा केन्द्रीय कार्यालय सुरक्षाको गृहले ग्यारेण्टी नलिए दुखद निर्णय लिन त्रिवि बाध्य हुनेत्रिभुवन विश्वविद्यालयलमा कार्यरत पदाधिकारी, शिक्षक तथा केन्द्रीय कार्यालय परिसरमा शान्ति सुरक्षा कायम गरिदिन विश्वविद्यालयले गृह मन्त्रालयसंग अपिल गरेको छ …भाद्र १२, २०७९
दिनदिनै कुरुक्षेत्र बन्दै विश्वविद्यालय, मूकदर्शक राजनीतिक दल (साप्ताहिक शैक्षिक गतिविधि भदौ ४–१०)गत असार २७ गते देखि नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रार, मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन सङ्कायका डीन एवं केन्द्रीय लेखा र …भाद्र ११, २०७९
बैठकबाटै त्रिवि कार्यकारी परिषद्को कागजात नेविसंघको नियन्त्रणमात्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को आजको बैठकमा नेपाल विद्यार्थी संघ (नेविसंघ) त्रिवि इकाइ समितिले हस्तक्षेप गरेको छ । नेविसंघले बैठकलाई हस्तक्षेप …भाद्र १०, २०७९