पोखरा विश्वविद्यालयले आफ्नो कार्यक्रम विस्तार गर्ने (विस्तृत विवरणसहित)पोखरा विश्वविद्यालयले आफ्नो सम्बन्धन तथा कार्यक्रम थप गर्ने भएको छ । विश्वविद्यालयले नयाँ शैक्षिक संस्थाको सम्बन्धन तथा सम्बन्धान प्राप्त कलेजहरूको कार्यक्रम …भाद्र ३०, २०७९
त्रिवि सेवा आयोग अध्यक्षका लागि आवेदन मागशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्ष पदका लागि आवेदन माग गरेको छ । सिफारिस समितिको सचिवालयले आज अध्यक्ष …भाद्र २८, २०७९
काठमाडौँ विश्वविद्यालयमा योगिक साइन्स र वेलविइङ विषयको अध्यापन सुरुकाठमाडौँ विश्वविद्यालयले स्नातक तहमा योगसम्बन्धी ‘योगिक साइन्स र वेलविइङ’ विषयको पठनपाठन सुरु गरेको छ । चार वर्षे उक्त कक्षा ‘स्कूल अफ …भाद्र २८, २०७९
सिम्याटको परीक्षा केन्द्र सार्वजनिकत्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले आगामी भदौ ३० गते संचालन हुने सिम्याट परिक्षा केन्द्र सार्वजनिक गरेकोछ। बिहाना ८ बजे देखि सञ्चालन हुने …भाद्र २८, २०७९
गण्डकी विश्वविद्यालयमा खेल व्यवस्थापन विषयको पठनपाठनकास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकका ४६ वर्षीय लेखनाथ लम्सालको दैनिकी आज भोलि बद्लिएको छ । लम्साललाई पुसमाघको सिरेटो अनि वर्षाको झरीको कुनै प्रवाह …भाद्र २७, २०७९
त्रिविको ताला खोल्न महाशाखा प्रमुखको अपिलत्रिभुवन विश्वविद्यालयका १३ ओटा महाशाखा प्रमुखले त्रिविको प्रशासनिक कार्य सहजताकालागि तालाबन्दीको निकास खोज्न अपिल गरेका छन् । निरन्तरको तालाबन्दीका कारण …भाद्र २७, २०७९
ध्यानाकर्षण पत्रमा आयोगको ध्यानाकर्षणचिकित्सा शिक्षा आयोगले टिएसएलसी स्तरोन्नति संघर्ष समितिले बुझाएको ध्यानाकर्षण पत्रमा आयोगको ध्यान आकृष्ट भएको जनाएको छ । आयोगले आज विज्ञप्ति प्रकाशन गर्दै …भाद्र २६, २०७९
स्तरोन्नतिका लागि सिफारिसमा परेका २५ शिक्षण संस्थाले कक्षा सञ्चालनका लागि सिट पाएनन् (सिट विवरण सहित)चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी) बाट सम्बन्धन लिएर चिकित्सा शिक्षाका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका २५ …भाद्र २२, २०७९
सिम्याटको परीक्षा मिति संशोधनत्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको डिन कार्यालयले स्नातक तहको प्रवेश परीक्षा सिम्याटको मिति संशोधन गरेको छ । पूर्व प्रकाशित सूचना अनुसार सिम्याट …भाद्र २१, २०७९
व्यवस्थापन संकायका लागि छात्रवृत्ति कार्यविधि यस्तो छत्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय विशेष कार्यक्रम छात्रवृत्तिसम्बन्धी कार्यविधि लागू गरिएको छ । यो कार्यविधि यसै शैक्षिक सत्र (२०७९÷८०)बाट …भाद्र २०, २०७९