विश्वविद्यालयको पर्खालको शिलान्यासमध्यपश्चिम विश्वविद्यालयले विश्वविद्यालयको केन्द्रीय परिसरमा घेराबारा गर्न थालेको छ । विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले कुइनेपानी …श्रावण १९, २०७९
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक प्रमाणीकरणराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आज प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति …श्रावण १८, २०७९
त्रिविको बजेट र बेरुजुको आकार उस्तैत्रिभुवन विश्वविद्यालय र अन्तर्गतका १२१ निकाय मध्ये ११२ निकायका पदाधिकारी, कर्मचारी र अन्य संस्थाको नाममा यस वर्षसम्म रू.२ अर्ब २२ करोड २० लाख ९२ हजार पेश्की …श्रावण १७, २०७९
तेस्रो द ब्रिटिस कप २०२२ आयोजना गर्नेद ब्रिटिस कलेजले तेस्रो ‘द ब्रिटिस कप २०२२ इन्टर कलेज फुटसल टोर्नामेन्ट सञ्चालन गर्ने भएको छ । सो टोर्नामेन्ट अगस्ट ४–५ सम्म बालुवाटारस्थिति ढुकु फुटसलमा …श्रावण १७, २०७९
सिम्याटका लागि आवेदन खुल्योत्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायले सबै कार्यक्रमका लागि भर्ना गर्न लिँदै आएको सिम्याट परीक्षाका लागि आवेदन माग गरेको छ । व्यवस्थापन संकायका विभिन्न …श्रावण १७, २०७९
उच्च शिक्षा प्रदायक संस्थाले नेशनल रजिष्ट्रीमा दर्ता हुनुपर्नेविश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षा प्रदायक संस्थाहरूको नेशनल रजिष्ट्री दर्ता गर्ने भएको छ । नेपालमा सञ्चालित उच्च शैक्षिक संस्थाहरूको हालसम्म …श्रावण १६, २०७९
कुलपतिको हस्तक्षेपपछि उपप्रध्यापक छनोट प्रक्रिया स्थगितकुलपति तथा प्रधानमन्त्री कार्यलयको हस्तक्षेपपछि नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगको कार्यालयले सञ्चालन गर्ने भनिएको उपप्रध्यापकपदको पदपूर्ति प्रक्रिया …श्रावण १६, २०७९
काठमाडौं विश्वविद्यालयले मुलुकको उच्च शिक्षामा खेलेको भूमिका महत्त्वपूर्ण शिक्षामन्त्रीशिक्षा,विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौं विश्वविद्यालयले मुलकुको उच्च शिक्षामा खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । विश्वविद्यालयको …श्रावण १५, २०७९
धेरै विद्यार्थी फेल हुने निश्चित भएपछि कार्यविधि प्रयोगमा ल्याइएन (साप्ताहिक शैक्षिक गतिविधि साउन ७–१३)पाठ्यक्रम विकास केन्द्रले प्रस्ताव गरेको लेटर ग्रेडिङ निर्देशिका, २०७८ गत पुस ७ गते मन्त्रीस्तरीय निर्णयले स्वीकृत गर्यो । निर्देशिकाले लेडर …श्रावण १४, २०७९
त्रिवि पनिकामा हेल्प डेस्क स्थापनात्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुले सेवाप्रवाहलाई सहज बनाउन हेल्पडेस्क स्थापना गरेको छ। पनिकामा विद्यार्थीले भागेका समस्याको …श्रावण १३, २०७९