मध्यपश्चिम विश्वविद्यालयमा पदाधिकारी मागमध्यपश्चिम विश्वविद्यालय अन्तर्गत रिक्त रहेका पदाधिकारी नियुक्तिको लागि दरखास्त आव्हान गरिएको छ ।श्रावण ६, २०७९
मुसोममा शिक्षक कर्मचारी आवश्यकमध्यपश्चिम विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (मुसोम) ले विभिन्न शिक्षक तथा कर्मचारीका लागि आवेदन माग गरेको छ र विश्वविद्यालयले शैक्षिक तथा प्रशासनिक …श्रावण ५, २०७९
अब इन्जिनियर बन्न लाइसेन्स परीक्षा पास गर्नुपर्छस्नातकसम्मको इन्जिनियरिङ अध्ययन पूरा गरेपछि लाइसेन्स लिन परीक्षा पास गर्नुपर्ने प्रावधान राखिएको छ। यस अगाडि इन्जिनियरिङ संकायमा स्नातक गरेपछी लाइसेन्स पाईने गरिएको थियो।श्रावण ४, २०७९
पाकिस्तानबाट छात्रवृत्तिमा बिएस्सी इन्जिनियरिङ गर्न चाहने विद्यार्थीबाट आवेदन माग (सूचनासहित)पीटीएपी कार्यक्रम अन्तर्गत बिएस्सी इन्जिनियरिङ विषयको छात्रवृत्तिमा पाकिस्तानमा अध्ययन गर्न इच्छुक विद्यार्थीले साउन ४ देखि १० गते सम्ममा आवेदन दिन शिक्षा, …श्रावण ४, २०७९
योगमाया आयुर्वेद विश्वविद्यालय विधेयकमा दफाबार छलफलप्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ माथिको दफाबार छलफल भएको छ । आयुर्वेद शिक्षालाई राष्ट्रिय …श्रावण ३, २०७९
समस्याको चाङ पनिकामा, त्रिवि यसको कारखानानेपालमा ११ विश्वविद्यालय तथा ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा रहेका छन् । महालेखापरीक्षकको ५९ औं बार्षिक प्रतिवेदनअनुसार, सञ्चालित विश्वविद्यालयमा …श्रावण ३, २०७९
अनेरास्ववियुको १० बुँदे मागपछिल्ला समयमा त्रिविका विभिन्न तह र विषयका प्रश्नपत्र निर्माणमा निकै त्रुटि देखिँदै आएको छ ।श्रावण २, २०७९
एक बर्षे बीएड अध्ययन गर्ने पचास जनालाई केन्द्रले पूर्ण छात्रवृत्ति दिनेनेपाल खुला विश्वविद्यालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सहकार्यमा सञ्चालन हुने एक बर्षे बीएडमा केन्द्रले ५० जनालाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने …श्रावण २, २०७९
कृषि तथा वन विज्ञान विश्वविद्यालयद्वारा आन्तरिक खुला तर्फ शिक्षक कर्मचारी नियुक्तिका लागि विज्ञापनकृषि तथा वन विज्ञान विश्वविद्यालयले सहप्राध्यापक तथा कर्मचारी पदपूर्तिका लागि दखास्त आव्हान गरेको छ । विभिन्न संकायका लागि आन्तरीक तथा खुला प्रतियोगिताबाट …श्रावण २, २०७९
स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पुर्याउनुपर्छः राष्ट्रपति भण्डारीत्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको स्वर्णजयन्ती आज विभिन्न कार्यक्रम गर्दै सम्पन्न भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले …श्रावण १, २०७९