तोडफोड र तालाबन्दी प्रति त्रिविद्वारा दुख प्रकट, आफ्नो गल्ती ढाकछोप गरेको विद्यार्थीको आरोपविद्यार्थीको एक समूहले त्रिभुवन विश्वविद्यालय राजिष्ट्रारको कार्यालयको मूलद्धारमा तालाबन्दी गरेको छ । उक्त कार्यको प्रति विश्वविद्यालयले दुख प्रकट गरेको …आषाढ २७, २०७९
त्रिवि उपकुलपतिको कार्यकक्षमा तोडफोडआज त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यकक्षमा तोडफोड गरिएको छ । विद्यार्थीको एक समूहले उपकुलपति प्राडा धर्मकान्त बास्कोटाको कार्यकक्षका कुर्सी, …आषाढ २७, २०७९
त्रिविको परीक्षा सञ्चालनमा रोकिएन लापरबाहीको शृङ्खलात्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्ने परीक्षामा सोधिने प्रश्नसम्बन्धी विवाद कहिल्यै समाधान नहुने देखिएको छ । त्रिविले एकै वर्षमा विभिन्न संकाय र विषयमा …आषाढ २७, २०७९
कृषि विश्वविद्यालयका अनुसन्धानका प्राथमिकता क्षेत्रको छनोटकृषि क्षेत्रको अनुसन्धानमा अग्रणी मानिने कृषि तथा वन विज्ञान विश्वविद्यालयले अनुसन्धानका प्राथमिकताका क्षेत्रको छनोट गरेको छ । पाचौं अनुसन्धान तथा …आषाढ २६, २०७९
आव २०७९–८० का त्रिविको बजेट रु. २४ अर्ब ८७ करोड ५७ लाख १४ हजार रुपियाँ पारितत्रिभुवन विश्वविद्यालयको आजको सभाले आर्थिक वर्ष २०७९–८० का लागि प्रस्तावित रु २४ अर्ब ८७ करोड ५७ लाख १४ हजार रुपियाँको बजेट पारित गरेको छ । त्रिवि …आषाढ २४, २०७९
त्रिचन्द्र बचाउन मार्चपास२०७२ सालको भूकम्पले जीर्ण बनेको त्रिचन्द्र क्याम्पस बचाऔँ अभियानमा ऐक्यबद्धता जनाउँदै आज नेपाली विद्यार्थी संघ ९नेविसंघ० ले र्याली निकालेको छ …आषाढ २४, २०७९
कक्षा १२ को परीक्षा पछि कोही विदेशी विश्वविद्यालयको बारेमा बुझ्दै, केही प्रवेश परीक्षाको तयारीमा जुटेलालीगुरास राष्ट्रिय कलेजबाट हालै कक्षा १२ को बार्षिक परीक्षा दिएर नतिजाका पर्खाइमा बसेका अभिषेक लिम्बुलाई अहिले विभिन्न कन्सन्टेल्टी धाउने चटारो छ । उनी यो …आषाढ २३, २०७९
त्रिविद्वारा बार्षिक उत्सवको अवसरमा शिक्षक, कर्मचारी र विद्यार्थी पुरस्कृतबेरुजु फस्र्यौट कार्यमा उत्कृष्ट नतिजा प्राप्त गर्ने त्रिविका कर्मचरी पुरस्कृत त्रिधभुवन विश्वविदालयले आर्थिक बर्ष २०७६–०७७ को नीति तथा बेरुजु …आषाढ २३, २०७९
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ पारितप्रतिनिधिसभाको आजको बैठकले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ पारित गरेको छ । शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको संशोधनलाई …आषाढ २०, २०७९
विभाजित भयो माओवादी समर्थित अनेरास्ववियु क्रान्तिकारीराष्ट्रिय सम्मेलनमा आफूहरुले विधि र विधानको कुरा उठाउँदा उल्टै आफूहरुमाथि आक्रामण भएको गुनासोआषाढ २०, २०७९