त्रिवि सेवा आयोगद्वारा विभिन्न पदको नतिजा सार्वजनिक (नतिजासहित)त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयबाट २०७६ माघ १५ गते प्रकाशित प्रशासन तथा आर्थिक सेवा समूह अन्तर्गत विभिन्न पदहरू खुल्ला तथा समावेशी प्रतियोगिताको …आषाढ १५, २०७९
चिकित्सा शिक्षाका विद्यार्थीलाई दाताको सर्तअनुसार पदक प्रदान गरिने (पदक पाउने विद्यार्थीको विवरणसहित)त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान ५० औं वार्षिकोत्सव (स्वर्ण महोत्सव) का अवसरमा उत्कृष्ट विद्यार्थीलाई पदक वितरण गर्ने भएको छ …आषाढ १५, २०७९
पोखरा विश्वविद्यालयको आर्थिक वर्ष २०७९–८० को बजेट रु १ अर्ब ४६ करोडपोखरा विश्वविद्यालयको २२औँ साधारण सभाले आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रम बजेट पास गरेको छ ।आषाढ १४, २०७९
प्राध्यापकलाई अनुसन्धानलेखन तालिमम्याग्दीको सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा अनुसन्धानलेखन तालिम सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग र क्याम्पसको …आषाढ १४, २०७९
२० प्रतिशत पूर्ण छात्रवृत्तिको व्यवस्था सहित मास्टर इन मिडिया स्टडीजमा भर्ना लिँदै केयूकाठमाडौं विश्वविद्यालय (केयू) ले यसै बर्षदेखि अध्यापन सुरु गर्ने गरी मिडिया स्टडीज विषयमा स्नातकोत्तर कार्यक्रम लागि भर्नाको आवेदन खुला राखेको छ ।आषाढ १४, २०७९
विश्वभाषामा एक दर्जन अन्तर्राष्ट्रिय भाषा सिकाउन प्रशिक्षक र प्रशिक्षार्थी मागप्रदर्शनीमार्ग स्थित विश्वभाषा क्याम्पसमा एक दर्जन अन्तर्राष्ट्रिय भाषा अध्ययनका लागि आवेदन माग गरिएको छ । वर्षे सत्र २०७९ को कक्षा साउन १० गतेदेखि सञ्चालन …आषाढ १४, २०७९
‘एमबीबीएस’पढाउन रु २० लाख सहयोगताप्लेजुङको मैवाखोला गाउँपालिका भित्रका ‘एमबीबीएस’ पढ्ने विद्यार्थीलाई पालिकाले रु. २० लाख आर्थिक सहयोग गर्ने भएको छ । अध्ययन पश्चात अनिवार्य पाँच वर्ष …आषाढ १३, २०७९
विश्वविद्यालयको नतिजा चिन्ता जनकविश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा भीमप्रसाद सुवेदीले विश्वविद्यालयको नतिजा चिन्ता जनक भएको बताएका छन् । गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) …आषाढ १२, २०७९
लुम्बिनी बौद्ध विश्वविद्यालयका ३२६ जना विद्यार्थी दीक्षितआज सम्पन्न भएको लुम्बिनी बौद्ध विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा ३२६ जना विद्यार्थी दीक्षित भएका छन् । सो समारोहमा स्नातकोत्तर तह उत्तीर्ण ४ जनालाई …आषाढ १०, २०७९
सफ्टेरिका कलेजका विद्यार्थी बेलायतमाकाठमाडौंको सफ्ट्वैरिका कलेज अफ आइटी एन्ड ईकमर्सका दस जना विद्यार्थी १० पदने अवलोकन भ्रमणकालागि बेलायत पुगेका छन् । बेलायत स्थित कोभेन्ट्री विश्व …आषाढ १०, २०७९