खुला विश्वविद्यालय एक वर्ष बित्दा पनि डीन नियुक्त हुन सकेनन्नेपाल खुला विश्वविद्यालयका विभिन्न संकाय विगत एक वर्षदेखि डीन विहीन हुन पुगेका छन् । खुला विश्वविद्यालयमा २०७८ भदौदेखि रिक्त भएको विभिन्न संकायको डीन पदमा …आषाढ २०, २०७९
लुम्बिनी वाणिज्य क्याम्पसमा अभिभावक भेलाबुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम शनिवार सम्पन्न भएको छ । क्याम्पसमा सञ्चालित विभिन्न कार्यक्रम तथा तहहरुमा …आषाढ १९, २०७९
जलवायु परिवर्तनः कारणहरू, प्रभावहरू र न्यूनीकरणका लागि आर्थिक साधनहरू विषयमा सेमिनार सम्पन्नपोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रको सक्रियतामा जलवायु परिवर्तनः कारणहरू, प्रभावहरू र न्यूनीकरणका लागि आर्थिक साधनहरू विषयमा सेमिनार सम्पन्न भएको छ …आषाढ १८, २०७९
पहिलो परीक्षा नियन्त्रक उप्रेती (साप्ताहिक शैक्षिक गतिविधि असार ११–१७)शैक्षिक सत्र सुरु भएको ४५ दिन बिति सक्यो । छपाइमा समस्या र प्रतिकुल मौसमका कारण अहिले पनि बालबालिकाले पाठ्यपुस्तक हात पार्न सकेका छैनन् । शिक्षा, विज्ञान …आषाढ १८, २०७९
शैक्षिक कार्यक्रमका लागि केयु र प्याब्सनबीच सम्झौतानेतृत्व विकास र शिक्षक क्षमता अभिवृद्धिका लागि काठमाडौँ विश्वविद्यालय र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)बीच सम्झौता भएको छ …आषाढ १७, २०७९
कानुनको परिपालना गराउन कानुनी शिक्षाको भूमिका अहम्ः राष्ट्रपति भण्डारीराष्ट्रपति विद्यादेवी भण्डारीले कानुनी शिक्षा नै कानुनी शासन स्थापनाका लागि प्रमुख आधार भएकाले संविधान र कानुनका बारेमा समाजमा जनचेतना अभिवृद्धि गराई …आषाढ १७, २०७९
योगमाया आयुर्वेद विश्वविद्यालयका लागि जग्गा खरिद प्रक्रियाभोजपुरमा जन्मिएकी योगमायाको नाममा बन्न लागेको योगमाया आयुर्वेद विश्वविद्यालयका लागि जग्गा खरिद प्रक्रिया अघि बढेको छ । सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ को …आषाढ १६, २०७९
एक वर्ष नपुग्दै एक लाख बढीले एनओसी लिएएक वर्ष नपुग्दै उच्च शिक्षाको लागि एक खा भन्दा बढी विद्यार्थीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट नो अब्जेक्सन लेटर (एनओसी) लिएका छन् । गत साउनदेखि …आषाढ १६, २०७९
२६५ जनालाई दीर्घ सेवा पदक प्रदान गर्दै त्रिवि (पदक पाउनेको नामावलीसहित)त्रिभुवन विश्वविद्यालयले आफ्नो वार्षिकोत्सवमा प्रदान गर्दै आएको दीर्घ सेवा पदक पाउने शिक्षक तथा कर्मचारीको नामावली सार्वजनिक गरेको छ । यो वर्ष त्रिविले …आषाढ १६, २०७९
त्रिवि सेवा आयोगको नतिजाले त्रिविलाई नै झापडत्रिभुवन विश्वविद्यालय, सेवा आयोगले तीन वर्ष अगाडि विभिन्न पदका लागि विज्ञापन गरेको परीक्षाको नतिजा सार्वजनिक गरेको छ । हिजो सार्वजनिक गरेको नतिजाले …आषाढ १५, २०७९