अतिक्रमणको चपेटामा धेरै विश्वविद्यालयको जग्गा, अनधिकृत रुपमा प्रयोग हुँदैजग्गामध्ये अधिकांशमा सीमा अतिक्रमण गरी कव्जा गरेको, नियमित रूपमा कूत तथा भाडा नउठेको तथ्य औंल्याएको छ । भोगचलनमा रहेतापनि पूर्ण स्वामित्वमा नल्याएको, …श्रावण १, २०७९
चिकित्सा शिक्षाको शुल्क वृद्धि (शुल्कसहित)राष्ट्रिय चिकित्सा आयोगले चिकित्सा शिक्षाको शुल्क निर्धारण गरेको छ । आयोगका उपसचिव मेघराज शर्माले शैक्षिक सत्र २०७८–७९ का लागि आयोगले चिकित्सा शिक्षाअन्तर्गत …आषाढ ३२, २०७९
सिद्धान्तअनुसार अभ्यास नगराउँदा अनुवादमा आएन गुणस्तरविश्वविद्यालयमा अध्यापन गराइने अनुवाद सिद्धान्तका आधारमा अभ्यास नगराउँदा अनुवादमा हुनुपर्ने जति गुणस्तर आउन नसकेको बताइएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, …आषाढ ३२, २०७९
प्रदेश विश्वविद्यालय स्थापनाका लागि प्रक्रिया सुरूबाँकेको खजुरामा लुम्बिनी प्रदेश विश्वविद्यालय स्थापनाका लागि प्रक्रिया सुरु भएको छ । विश्वविद्यालयका लागि खजुरा गाउँपालिकाले वडानं ८ रनियापुरमा छुट्याएको ११० …आषाढ ३१, २०७९
लुम्बिनी प्राविधिक विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन मागलुम्बिनी प्राविधिक विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि लुम्बिनी प्रदेश सरकारले आवेदन माग गरिएको छ । लुम्बिनी प्रदेश शिक्षा, विज्ञान, युवा तथा खेलकुद …आषाढ ३१, २०७९
हुबहु प्रश्नपत्र बनाउनेलाई तीन वर्षसम्म पढाउन समेत नपाउने गरी कारबाहीत्रिभुवन विश्वविद्यालयले हुबहु प्रश्नपत्र बनाउनेलाई तीन वर्षसम्म विश्वविद्यालयका आंगिक क्याम्पसमा पढाउन समेत नपाउने गरी कारबाही गरेको छ । रजिष्ट्रारको …आषाढ ३०, २०७९
‘प्रश्नपत्र हुबहु निकाल्ने र लिक गर्नेलाई तत्काल कारबाही’शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र हुबहु निकाल्ने र लिक गर्नेलाई तत्काल कारबाही हुने बताएका छन् । …आषाढ ३०, २०७९
संरक्षण भएन त्रिविको जग्गा, स्वार्थपूर्ण तरिकाले अर्कौंले प्रयोग गरे(महालेखापरीक्षकको शिक्षा सम्बन्धि प्रतिवेदन सहित)विगत एक दशकदेखि महालेखापरीक्षकको प्रतिवेदनले त्रिभुवन विश्वविद्यालयको जग्गा संरक्षण नभएको, अतिक्रमणको चपेटामा परेको तथ्य औँल्याउँदै आएको छ । हरेक वर्ष …आषाढ २९, २०७९
डामाडोल शिक्षा क्षेत्रः महालेखापरीक्षकको ५९ औं बार्षिक प्रतिवेदनमहालेखापरीक्षकको ५९ औं बार्षिक प्रतिवेदन आज सार्वजनिक गरिएको छ । सो प्रतिवेदन अनुसार सरकारले आर्थिक वर्ष ९आव० २०६५–६६ देखि साक्षरता अभियान सञ्चालन गरेको हो । …आषाढ २९, २०७९
प्रदेश युवा नीतिमा शिक्षालाई जोडपरिणाममुखी सिकाइ र मूल्याङ्कन विधिमा समयानुकूल सुधार गर्ने विषयलाई जोड दिइएको छ ।आषाढ २८, २०७९