गण्डकी प्रदेश देशकै पहिलो साक्षर प्रदेश हुनेगण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले गण्डकी प्रदेश देशकै पहिलो साक्षर प्रदेश हुने बताए । …आश्विन ७, २०७८
प्रभावकारी बन्न सकेन बेटी बचाओ, बेटी पढाओ कार्यक्रमशैक्षिक दृष्टिकोणले प्रदेश २ अझै पनि अन्य प्रदेश भन्दा कमजोर छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार प्रदेश २ को साक्षरता प्रतिशत ४९.५४ प्रतिशत मात्र …आश्विन ६, २०७८
विषयगत शिक्षक अभाव, कानुनले स्थानीय तहलाई देखेन जिम्मेबारीले मात्र चिन्योदेश संघीयतामा गएयता सरकारको संरचना तीन तहको कायम गरिएको छ । शिक्षामा तीनै तहले बहन गर्नुपर्ने जिम्मेवारी स्ष्टरुपमा घोषणा हुन सकेको छैन । संघीय शिक्षा ऐन …आश्विन ३, २०७८
प्रदेश २ मा कृषि र विज्ञान प्रविधि विश्वविद्यालय सञ्चालन गरिनेप्रदेश नं. २ मा कृषि विश्वविद्यालय र विज्ञान प्रविधि विश्वविद्याल सञ्चालन गरिने भएको छ । यसका लागि प्रदेश सरकार आवश्यक तयारीमा जुटेको छ । सप्तरीको राजविराजमा …भाद्र २८, २०७८
३० प्रतिशत बजेट, इन्जिनियरिङ, एमबीबीएस र सिएमा तीनजनालाई छात्रवृत्तिपालिकाको शैक्षिक अवस्था कस्तो छ ? कोभिडका कारण वैशाख ९ देखि बन्द भएका विद्यालय २८ गते विद्यालय खुल्दै छन् । पालिकाका सबै प्रधानाध्यापक लगायत …भाद्र २७, २०७८
विद्यालय कर्मचारी र ईसीडी शिक्षकलाई सामाजिक सुरक्षा भत्ता व्यवस्था गर्दै हुप्सेकोट गाउँपालिकाहुप्सेकोट गाउँपालिका शिक्षा प्रमुखलाई पाँच प्रश्न विद्यालय शिक्षाको व्यवस्थापनको जिम्मेवारी स्थानीय तहमा हस्तान्तरण भइसकेको अवस्थामा कार्यसम्पादनका क्रममा …भाद्र २०, २०७८
अन्नपूर्ण गाउँपालिकाको स्थानीय पाठ्यक्रम तयारम्याग्दीको अन्नपूर्ण गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार गरेको छ । गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले तयार पारेको पाठ्यक्रम आगामी शैक्षिक सत्र देखि …श्रावण १३, २०७८
एसईईको नतिजापछि मात्र कक्षा ११ मा भर्ना लिइनु पर्ने, अन्यथा कारबाही गरिनेसो निर्देशन पालना नगर्ने मावि तथा कलेजहरुलाई कानुन बमोजिम कारवाही गर्ने चेतावनी समेत शिक्षा विभागले दिएको छ ।श्रावण ३, २०७८
भक्तपुरका स्थानीय तहद्वारा उच्च शिक्षामा विशेष जोड, कतै प्राविधिक विषयमा छात्रवृत्ति, कतै ल्याबटपचाँगुनारायण नगरपालिकाको आफ्नो नगर क्षेत्र बसोवास गर्दै आएका विद्यार्थीलाई आगामी वर्ष छनाज्ञत्रावृत्ति प्रदान गर्ने भएको छ । चाँगुनारायणबासी जेहेन्दार एक जना …आषाढ ३१, २०७८