काभ्रे जिल्लामा शैक्षिक सुधारमा योगदान पु-याउने अभिभावकको सम्मानसामुदायिक विद्यालयको शिक्षण–सिकाइ तथा अन्य क्रियाकलापको अनुगमन–भ्रमण गरी बालबालिकाको शैक्षिक सुधारका लागि विशेष योगदान पु¥याएवापत खानीखोला गाउँपालिकास्थित १४ …चैत्र ३१, २०७७
भक्तपुर नगरपालिकाद्वारा यो वर्ष ११९ जनालाई शैक्षिक ऋण प्रदानभक्तपुर नगरपालिकाले यो वर्ष ११९ जना विद्यार्थीलाई शैक्षिक योग्यताको प्रमाणपत्र (एकेडेमिक सर्टिफिकेट) धितो राखेर शैक्षिक ऋण प्रदान गरेको छ । नगरपालिकाभित्र …चैत्र २९, २०७७
चिकित्सा शिक्षा आयोगको टोली अनुगमन गर्न कर्णाली स्वास्थ्य विज्ञानमाजुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा चिकित्सा शिक्षा आयोगको टोली पुगेको छ । कर्णाली प्रतिष्ठानमा एमबिबीएस अध्ययनका लागि आवश्यक …चैत्र २९, २०७७
शिक्षाका साझा सूचीमा समीक्षा हुनुपर्छ : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवानेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमार्फत शिक्षाको साझा सूचीमा गएका विषयको समीक्षा गरिनुपर्ने बताउनुभएको छ । नेपाल शिक्षक सङ्घको सङ्घीय …चैत्र २२, २०७७
पर्वतमा भूकम्पले भत्किएका ७३ विद्यालयको पुनःनिर्माण सम्पन्नपर्वतमा भूकम्पले भत्किएका ७३ वटा विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन)ले भूकम्प गएको …चैत्र २२, २०७७
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयद्वारा सबै आङ्गिक क्याम्पसको शुल्क समायोजनसुदूरपश्चिमाञ्चल विश्वविद्यालयले आफ्ना १६ वटा आङ्गिक क्याम्पसको शुल्क समायोजन गरेको छ । विश्वविद्यालयबाट सम्बन्ध प्राप्त क्याम्पसको शुल्कमा विविधता भएको …चैत्र १०, २०७७
सिमकोटमा छात्रवृत्ति दिन दलित छात्रछात्रा भेटिएनन्कर्णाली प्रदेशको हुम्ला जिल्लामा अवस्थित सामाजिक विकास कार्यालय सिमकोटले छात्रवृत्ति प्रदान गर्ने दलित विद्यार्थी भेटाएन । सो कार्यलयले आफ्नो मातहतका दलित …चैत्र ४, २०७७
ऐसेलुखर्कका सबै सामुदायिक विद्यालयमा इ–लाइब्रेरीऐसेलुखर्क गाउँपालिकाभित्र सञ्चालित सबै सामुदायिक विद्यालयमा इ–लाइब्रेरी जडान गरेर सञ्चालनमा ल्याइएको छ । सात वडा रहेको उक्त गाउँपालिकाले आर्थिक वर्ष …चैत्र २, २०७७
काठमाडौं महानगरका विद्यार्थीलाई स्थानीय भाषाको पाठ्यक्रम निल्नु नओकल्नुकाठमाडौं महानगरपालिकाले तामझामका साथ लाग गरेको स्थानीय भाषाको पाठ्यक्रम चुनौतीपूर्ण देखिएको छ । महानगरपालिकाले सुझाव संकलन गोष्ठी विभिन्न कार्याशाला जस्ता …चैत्र १, २०७७