इलामका विद्यालयको नाममा साढे चार करोड रुपियाँ बेरुजुइलामको विद्यालयका भौतिक संरचना निर्माण, मर्मत संहार र खानी व्यवस्थापन शीर्षकमा विनियोजन भएको करिब साढे ४ करोड रूपियाँ एक दशकदेखि फस्र्यौट हुन सकेको छैन …फाल्गुण २६, २०७७
एसईई र कक्षा १२ को परीक्षा तालिका सार्वजनिक२०७७ सालको एसईई आगामी जेठ १३ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले परीक्षा तालिका स्वीकृत गरेको हो । परीक्षा …फाल्गुण २५, २०७७
शिक्षामा कर्मचारी सरुवाशिक्षा सेवाका उपल्ला दर्जाका कर्मचारीहरुको सरुवा र जिम्मेवारी हेरफेरफाल्गुण २३, २०७७
जुम्लामा उच्च शिक्षा छात्रवृत्ति पुग्योकर्णाली प्रदेश सरकारको चालू आव २०७७/७८ मा विनियोजित बजेटमा छुटेको जुम्लाले मङ्गलबार उच्च शिक्षा छात्रवृत्तिको बजेट प्राप्त गरेको छ । कर्णाली प्रदेश सरकार …फाल्गुण १९, २०७७
हरेक स्थानीय तहमा प्राविधिक विद्यालय सञ्चालन गरिन्छ : मुख्यमन्त्री डोरमणि पौडेलवाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हरेक स्थानीय तहमा कम्तीमा एउटा प्राविधिक शिक्षालय सञ्चालन गरिने बताउनुभएको छ । हेटौँडामा भूकम्पका कारण …फाल्गुण १३, २०७७
शैक्षिक क्षेत्रमा फड्को मार्दै महेन्द्रनगरकञ्चनपुरको महेन्द्रनगरस्थित शैक्षिक क्षेत्रका अग्रज शिक्षाविद् डा भोजराज पन्त कुनैबेला तीन दिन लगाएर भारत हुँदै काठमाडौँ पुग्नुहुन्थ्यो । सडक सञ्जाल विस्तार …फाल्गुण १३, २०७७
शिक्षकले तलब नपाउँदा विद्यार्थीले गरे जनता माध्यमिक विद्यालयमा तालाबन्दीलहान (रासस) : शिक्षकलाई तलब उपलब्ध गराउन माग गर्दै विद्यार्थीले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुक्याहीस्थित जनता माध्यमिक विद्यालयमा तालाबन्दी …फाल्गुण १३, २०७७
कायरले जस्तो राजिनामा नदिनेः शिक्षा मन्त्री श्रेष्ठशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कुनै पनि हालतमा प्रधानमन्त्रीले केपी ओलीले राजीनामा नदिने बताएका छन् । प्राविधिक शिक्षा तथा …फाल्गुण १२, २०७७
चालु शैक्षिक सत्रको उच्च शिक्षा छात्रवृत्ति जुम्लामा अझै पुग्न सकेनचालु शैक्षिकसत्र २०७७-७८ मा प्रदान गरिने भनिएको उच्च शिक्षा छात्रवृत्तिको रकम जुम्मालामा अझै पुग्न सकेको छैन । कर्णाली प्रदेश सरकार सामाजिक विकास …फाल्गुण १२, २०७७
इच्छुक रजिष्टर्ड फर्म कम्पनीले सात दिन भित्र सूची दर्ता गराउनु पर्नेशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रालयका विभिन्न काम गर्न इच्छुक रजिष्टर्ड फर्मरकम्पनीलाईसात दिन भित्र सूची दर्ता गराउन सूचित गरेको छ …फाल्गुण ५, २०७७