महानगरपालिकामा एसईई पुरक परीक्षा तयारी कक्षा सुरुकाठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीका लागि माध्यमिक शिक्षा परीक्षा (एसईई) पुरक परीक्षाको तयारी कक्षा सुरु गरेको छ । २०८० सालको एसईईमा …आषाढ २५, २०८१
पोखरा महानगरपालिकाद्वारा कक्षा ११ मा छात्रवृत्तिका लागि छनोट गर्न आवेदन मागपोखरा महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्तिका लागि छनोट गर्न विद्यार्थीबाट आवेदन माग गरेको छ । शैक्षिक सत्र २०८१ मा संस्थागत विद्यालयको कक्षा ११ मा …आषाढ १७, २०८१
कक्षा ११ मा छात्रवृत्ति छनोट परीक्षाका लागि आवेदन मागछात्रवृत्ति छनोट परीक्षाको नतिजा प्रकाशन भएपश्चात् मात्र विद्यार्थी भर्ना हुन विद्यार्थीहरूमा अपिल काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति …आषाढ १५, २०८१
मधेश प्रदेशमा माथिल्ला कक्षामा भर्नादर न्यूनमधेश प्रदेशमा कक्षा ११–१२ मा खुद भर्नादर न्यून रहेको छ । शैक्षिक सत्र २०८० मा मधेशमा उक्त कक्षाको खुद भर्नादर २६ प्रतिशत मात्र रहेको छ । सो प्रदेशको कक्षा …आषाढ १२, २०८१
शिक्षातर्फ आकर्षित हुँदै मुसहर समुदायका बालबालिकाअहिले मुसहर बस्तीका बालबालिकाको दिनचर्या फेरिएको छ । बिहान हुने बितिकै हिलो धुलो खेलेर रमाउने हरुवाचरुवा मुसहर समुदायका बालबालिका विद्यालयको ढोकामा प्रवेश …आषाढ १२, २०८१
दलित विद्यार्थीलाई स्नातक तहमा छात्रवृत्तिझापाको कमल गाउँपालिकाले पालिकाभित्रका स्नातक तहमा अध्ययनरत दलित समुदायका १७ विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरेको छ । गाउँपालिकाभित्र स्थायी बसोबास …आषाढ ६, २०८१
‘वहुबर्षे शिक्षा नीति’मा सुझाव दिन आवेदन माग‘वहुबर्षे शिक्षा नीति’मा सुझाव दिन काठमाडौं महानगरपालिकाले असार ७ गते सुझाव संकलन गर्ने कार्यक्रम आयोजना गर्ने भएको छ । राष्ट्रिय सभा गृहमा आयोजना …आषाढ ५, २०८१
शिक्षकलाई राजनीति गर्न प्रतिवन्धचुलाचुली गाउँपालिकाले शिक्षकलाई राजनीतिमा पूर्ण प्रतिबन्ध लगाएको छ । गाउँ कार्यपालिका बिहीबारको बैठकले उक्त निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष राजेन्द्र …जेष्ठ २६, २०८१
विद्यालयका लागि एक दिन कार्यक्रम सञ्चालन गर्नेलुम्बिनी प्रदेश सरकारले विद्यालयका लागि एक दिन कार्यक्रम सञ्चालन गर्ने भएको छ । सरकारले आज सार्वजनिक गरेको नीति तथा कार्यक्रम्मा शिक्षाको समग्र …जेष्ठ २१, २०८१
दुर्गमका विद्यालयमा बन्यो कोदोको आइसक्रिमविद्यालयले दिवा खाजामा कोदोबाट बनेका विभिन्न परिकार प्रयोग गर्न थालेका छन् । विद्यालयले कोदोको दुनोट, केक, पिज्जा, भटमासकोअचार, फर्सीको जाम, टमाटरको …जेष्ठ ११, २०८१