एकीकृत छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि स्वीकृतकर्णाली प्रदेश सरकारले एकीकृत छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि २०७८ स्वीकृत गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णय आज सार्वजनिक गर्दै प्रदेश सरकारका …चैत्र १३, २०७८
स्थानीय पाठ्यक्रम लागू गर्दै बर्दिबास नगरपालिकामहोत्तरीको बर्दिबास नगरपालिका स्थानीय पाठ्यक्रम लागू गर्ने जिल्लाको पहिलो स्थानीय तह बनेको छ । आज महोत्तरी–१ का प्रतिनिधिसभा सदस्य गिरिराजमणि पोखरेलले …चैत्र १३, २०७८
विद्यालय भवन हस्तान्तरणमध्यपुरथिमि नगरपालिका–४ सुँगाटोलस्थित बालप्रेमी माध्यमिक विद्यालयको नवनिर्मित भवन विद्यालयलाई आज हस्तान्तरण गरिएको छ । विद्यालयमा आयोजना गरिएको एक कार्यक्रममा …चैत्र ११, २०७८
शैक्षिक प्रदर्शनी आयोजनाएलआरआई स्कुल, टेनप्लसटु स्टुडेन्ट काउन्सिलको इनोभेसन क्लब, कलंकीद्वारा आयोजित एक दिने विज्ञान, सामाजिक तथा औद्योगिक शैक्षिक प्रदर्शनी शुक्रबार सम्पन्न भएको छ …चैत्र ११, २०७८
खुला चौरमा बसेर पढ्न बाध्य छन् जुम्लाका विद्यार्थीजुम्लाको कनकासुन्दरी गाउँपालिका–३ गौरीगाउँस्थित नवदुर्गा आधारभूत विद्यालयका विद्यार्थी खुला चौरमा पढ्न बाध्य छन् । विद्यालयमा कक्षा कोठा नहुँदा …चैत्र ११, २०७८
एसईईमा उमेरहद नलाग्ने (साप्ताहिक शैक्षिक गतिविधि चैत्र ४–११)शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा ऐन, २०२८ को दफा २ को खण्ड (ध) र (छ), शिक्षा नियमावारी २०४९ को नियम ७८ को उपनियम र नियम ८२ मा पछि नयाँ व्यवस्था …चैत्र ११, २०७८
प्याब्सनमा १२ जना उपाध्यक्ष थपेर सहमति गरियोआज निर्वाचन प्रक्रिया औपचारिक रूपमा पूरा गरी सम्पन्न भएको छचैत्र १०, २०७८
११–१२ को रजिष्ट्रेशनन तथा परीक्षा आवेदन फाराम बुझाउने म्याद पुनः थपराष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ का विद्यार्थीको रजिष्ट्रेशनन तथा परीक्षा आवेदन फाराम बुझाउने म्याद पुनःथप गरेको छ । बोर्डले दोस्रो पटक म्याद थप …चैत्र १०, २०७८
खुसी हुने पहिलो ढोका शिक्षा हो : मन्त्री पौडेलशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले खुसी हुने पहिलो ढोका शिक्षा रहेको बताउनुभएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको …चैत्र ९, २०७८
२०७८ को एसईईमा उमेरको थ्रेसहोल्ड कायम नहुनेशैक्षिक सत्र २०७८ देखिको माध्यमिक शिक्षाको कक्षा १० को परीक्षा (एसईई) मा १४ वर्षको उमेरका थ्रेस होल्ड कायम नगर्ने गरी कार्यान्वयन गर्न शिक्षा ऐन, २०२८ को दफा …चैत्र ९, २०७८