लकडाउनः विद्यार्थीले कसरी सदुपयोग गर्ने ?वास्तवमा विद्यार्थीको लागि लकडाउनको समय उपयुक्त हो । विद्यार्थीहरुले अनुसन्धान गर्न असाध्यै राम्रो समय पाएका छन् । त्यो अनुसन्धान भनेको हजुरबुवा …चैत्र १९, २०७६
सामुदायिक विद्यालयको मुहार फेर्दै बागमती नगरपालिकाविद्यालयको गेट छेवैका दर्जनौं बालबालिका सामुदायिक विद्यालय छाडेर निजीमा पढ्थे । विद्यालय विद्यार्थी भर्ना अभियान, विभिन्न छात्रावृत्ति जस्ता कार्यक्रम …चैत्र १९, २०७६
‘शुल्क’ मिनाहाः सरकारको आलोकांचो निर्णयनीजि विद्यालयहरुले चैत महिनासम्मको ‘शुल्क’ उठाइसकेका छन् । तर, सरकारले भने एक महिनाको शुल्क मिनाह भएको घोषणा गरेको छ । अभिभावकहरु सरकारले भनेको कुरामा मेल …चैत्र १८, २०७६
नेपालगञ्जमा फसेकालाई हुम्ला लगिदैतीन वटा गाडीको व्यवस्था गरि आइतबार राती १० बजे मुगुसम्म उद्धारको व्यवस्थाचैत्र १७, २०७६
विद्यार्थीले यो समय कसरी बिताउने ?चीन, दक्षिण कोरिया, जापान, ताइवान, सिंगापुर र हङ्कङ् लगायतका देशहरुमा कोझिद–१९ बाट सङ्क्रमितको सङ्ख्यामा त्रमशः कमी हुँदै आइरहेको छ । सङ्क्रमित भएका झण्डै ९६ …चैत्र १६, २०७६
सबैको पहुँचमा भर्चुअल कक्षा पुग्नु पर्नेपिंजडाबाट फुत्किएको सुगा जस्तै भा छ, खाली समय भर्चुअल कक्षा चलाइदिए हुन्थ्यो ‘माध्यमिक शिक्षा परीक्षा (एसईई) आउन दिन गन्दै सरले बेलुका १० बजे सम्म पढ्न …चैत्र १६, २०७६
एसईईका परीक्षार्थीलाई हेडसरको चिठ्ठीएक दशक लामो पढाइको प्रतिफल पाउने बेलामा केही दिनको लापरवाहीले पछि पछुतो हुने काम नगरचैत्र १५, २०७६
एसईई परीक्षार्थीको छटपटीप्रहरीको सुरक्षा घेरामा रहेका प्रश्नपत्रहरु हामीहरुको व्यग्र प्रतीक्षामा छन् । आफू भने कोरोना भाइरस सङ्क्रमणको त्रास हटेको दिनको प्रतीक्षामा छुचैत्र १५, २०७६