सरकारको निर्णय विपरीत नजान निजी विद्यालयलाई प्याबसनको आग्रहसरकारको निर्णय विपरीत केही विद्यालयले नयाँ भर्नाका लागि प्रवेश परीक्षा सञ्चालन गरेको हुँदा तत्काल बन्द गर्न निजीतथाआवासीयविद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) …चैत्र ७, २०७६
विद्यालय बन्द भएर घरमा बसेका बालबालिकालाई जीवनोपयोगी शिक्षाशिक्षा कक्षाकोठामा मात्र सीमित हुदैन । त्यसैले खाली समयमा त्रसित नभइ अभिभाववकले जीवनोपयोगी शिक्षा दिनुपर्छ । विद्यालय बन्द हुनु स्वागत योग्य हो …चैत्र ७, २०७६
सेन्ट जेभियर्सलाई कानुनी कारवाहि गर्ने चेतावनीसरकारले केहि निजी विद्यालयहरुले अटेर गर्दै लिएको प्रवेश परीक्षा स्थगन गर्न निर्देशन दिएको छ । केहि निजी विद्यालयले सरकारको निर्णयलाई अबज्ञा गरेपछि यस्तो …चैत्र ७, २०७६
कोरोना जोखिमः निर्णय मिच्दै हाजिर गर्न उर्दीकोरोना भाइरस(कोभिड–१९) जोखीमलाई मध्यनजर गर्दै सरकारले भेला नहुने भनेपनि काठमाडौं महानगरपालिकाले भने शिक्षकलाई हाजीरी गर्न उर्दी जारी गरेको छ …चैत्र ७, २०७६
‘प्रश्नपत्र आउट भएपछि पनिकामा आगजनी’एक दर्जन प्रश्नपत्रमा मात्र गलत प्रश्न मिसिन पुगेका थिए । त्यसका कारण परीक्षा नै स्थगन गर्नुपर्योचैत्र ७, २०७६
एसईई परीक्षार्थीले अब के गर्ने ? शिक्षाकर्मीकाे सुझावपरीक्षा स्थगित भएर खुसी हुने कुरा मिलेन कि भन्ने लाग्ला तर साच्चिकै खुसी हुनुपर्ने समय होचैत्र ७, २०७६
एसईईका प्रश्नपत्र जिप्रकामा राख्ने निर्णयएसईई परीक्षाको प्रश्नपत्र जिल्ला प्रहरी कार्यालय वा क श्रेणीको इलाका प्रहरी कार्यालयमा सुरक्षित साथ राख्ने निर्णय भएको छ । भर्खरै सम्पन्न केन्द्रीय सुरक्षा …चैत्र ६, २०७६
एसईई रोकियो, विद्यार्थी रोकिएनन्सरकारले बुधवार बेलुकी एकाएक माध्यामिक शिक्षा परीक्षा(एसईई) स्थगित गर्यो । बेलुकी गरेको निर्णय दुर्गमका विद्यार्थी तथा अभिभावकले जानकारी पाएनन् …चैत्र ६, २०७६
दुर्गमका परीक्षार्थीलाई घर फर्कन सकसमुलुकभर आजदेखि हुने भनिएको माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगनले दुर्गमका परीक्षार्थीलाई घर फर्कन सकस भएको छ । परीक्षा दिन भनेर लत्ताकपडा, खाना …चैत्र ६, २०७६
शैक्षिक परामर्श र तालिमका कार्यक्रम पनि बन्दसरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) र विश्वविद्यालयका पूर्व निर्धारित परीक्षा स्थगन गरेसँगै शैक्षिक प्रतिष्ठानका तालिम र परामर्श केन्द्रका कार्यक्रम पनि …चैत्र ६, २०७६