कोरोनाका कारण विद्यार्थीहरु विमानस्थलमा अलपत्र८० जना विद्यार्थीहरु नेपालगञ्ज विमानस्थलमा रोकिएकोचैत्र १४, २०७६
धर्यताका साथ विपत्तिको सामना गरौंदेश विषम परिस्थितिमा छ । देश मात्र होइन अहिले विश्वमा नै कोरोना भाइरस (कोभिड–१९) को …चैत्र १३, २०७६
सामाजिक दुरी कायम गर्न वेबसाइटमा कक्षाके तपाईँ कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी प्रकोपबाट आफ्ना बालबालिकालाई कसरी जोगाउने ? आफ्ना छोराछोरीको पठनपाठनलाई निरन्तरता कसरी दिने ? कसरी सामाजिक …चैत्र १२, २०७६
विपन्न लक्षित छात्रवृत्तिका लागि तीन लाख भन्दा बढीको आवेदन (आवेदन दिने विद्यालयसहित)विपन्न लक्षित छात्रवृत्तिका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा ३ लाख ३ हजार ४ जना छात्राछात्रले आवेदन दिएका छन् । कक्षा ८ र १० अध्ययनरत …चैत्र ११, २०७६
ओझेलमा परेको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमसरकारले निर्धारण गरेको आर्थिक वर्ष सकिने लाग्दा पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएका कतिपय कार्यक्रम अझै लागु हुन सकेका छैन् । सरकारले एक …चैत्र १०, २०७६
‘शिक्षा विकास तथा समन्वय इकाइ खारेज गर्दा समस्या हुँदैन’“परीक्षा सकिएको भोलिपल्टको परीक्षार्थी जस्तो अनुभव गरिरहेको छु । उन्मुक्ति, आजादी, स्वतन्त्रता भाको जस्तै अनुभूति छ” निजामति सेवामा ३० वर्ष बिताएर भर्खरै …चैत्र ९, २०७६
साकुरा साइन्स प्लानमा दुई जना विद्यार्थी जान पाउनेजापानमा आगामी नोभेम्बरमा सञ्चालन हुने साकुरा साइन्स प्लानमा नेपालबाट प्रतिनिभि छनोट गरी पठाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक …चैत्र ९, २०७६
कोभिड–१९ : बढैयाताल गाउँपालिकाले जनचेतना फैलाउन शिक्षक परिचालन गर्नेकोभिड–१९ विरुद्ध जनचेतना फैलाउन बढैयाताल गाउँपालिकाले स्वयंसेवकका रुपमा शिक्षक परिचालन गर्ने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष लालबहादुर …चैत्र ९, २०७६
सूचना प्रविधि प्रयोगशाला विद्यालयमा बनेपछि विद्यार्थी खुशीदाङको विकट राजपुर गाउँपालिका–२ बेलास्थित जनज्योति माध्यामिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला (आइसिटी) सञ्चालनमा ल्याइएको छ । राजपुरमै पहिलोपटक उक्त …चैत्र ९, २०७६
बालबालिका र अभिभावक संगै बसौं , घरैबाट व्यवहारिक शिक्षा दिऔं (साप्ताहिक शैक्षिक गतिविधि चैत्र १-८)चीनबाट शुरु भई विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) को कहरले नेपाली दैनिक जनजीवन प्रभावित भएको छ । राजधानीबाट बाहिरिनेको संख्या …चैत्र ९, २०७६