एसइई परीक्षा केन्द्र सुनसान, विद्यार्थीसँग क्षमा माग्दै प्रश्नपत्र सुरक्षित गर्न राष्ट्रिय परीक्षा बोर्डको आग्रहसरकारले आजदेखि देशभरका परीक्षा केन्द्रमा एकैसाथ शुरु गर्ने भनेको माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगन गरेपछि देशभरका एक हजार ९९५ परीक्षा केन्द्र सुनसान भएका …चैत्र ६, २०७६
अब एसईईको प्रश्नपत्र के हुन्छ ?परीक्षा नियन्त्रण कार्यालयले करिव ५१ लाख थान प्रश्नपत्र छपाइ गरेकोचैत्र ६, २०७६
कक्षा ११ र १२ काे निर्णय भएनराष्ट्रिय परीक्षा बाेर्डकाे वुधबार बसेकाे बाेर्ड बैठकले कक्षा ११ र १२ काे परीक्षा आगामी वैशाखमा हुने भएकाले अहिले नै स्थगनकाे निर्णय गर्नु नपर्ने निर्णय …चैत्र ५, २०७६
कक्षा ११ र १२ को परीक्षाको निर्णय गर्न बोर्ड बैठक बस्दैपरीक्षा बोर्डको बैठक अहिले राती ८ बजे बस्दैचैत्र ५, २०७६
एसईई (माध्यमिक शिक्षा परीक्षा) स्थगितउपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोनाभाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिले बिहीवारबाट सुरु हुने भनिएको एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।चैत्र ५, २०७६
भयभित र त्रसित नभइ एसईई दिन आग्रहइतिहासको विरासत बोकेको माध्यमिक शिक्षा परीक्षा (एसईई) राष्ट्रिय परीक्षा बोर्डले विशेष परिस्थितिका बाबजुद भोलि देखि सञ्चालन गर्दै छ । विश्वमा कोरोना …चैत्र ५, २०७६
विद्यालय तथा विश्वविद्यालयमा चैत्र मसान्तसम्म पठनपाठन बन्दबालविकास केन्द्रदेखि विश्वविद्यालयको पठनपाठन २०७६ चैत्र मसान्तसम्मका लागि सरकारले बन्द गर्ने भएको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण, रोकथाम तथा …चैत्र ५, २०७६
समितिबाट मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसम्बन्धी विधेयक पारितप्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकले संशोधनसहित ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यायसम्बन्धी विधेयक पारित गरेको छ । मूलतः विज्ञान …चैत्र ५, २०७६
म्याग्दीमा एसइई परीक्षामा सहभागी हुन ८ घण्टाको हिउँको यात्राबिहीबारदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन यहाँको दुर्गम बस्तीका बालबालिकाले आठ घण्टा लामो हिउँको यात्रा गरेका छन् …चैत्र ५, २०७६
स्थानीय पाठ्यक्रम लागू गर्दै बूढानीलकण्ठ नगरपालिकाबूढानीलकण्ठ नगरपालिकाले स्थानीय पाठ्यक्रमलाई कार्यान्वयनमा ल्याउने भएको छ । नयाँ शैक्षिक सत्र विसं २०७७ देखि नगरपालिकाले स्थानीय पाठ्यक्रमलाई लागू …चैत्र ५, २०७६