रोस्टर बन्न इच्छुक शिक्षकले माघ मसान्तभित्र आवेदन दिनु पर्नेराष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा ११ र १२ ले रोस्टरका लागि माघ मसान्तभित्र आवेदन माग गरेको छ । बोर्डलेप्रश्न पत्र निर्माण, प्रश्न …माघ २, २०८०
निमावि बागमती र गण्डकी प्रदेशका शिक्षक छनोट (नतिजा सहित)शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको बागमती प्रदेशको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ । आयोगले नेपाली, अङ्ग्रेजी, …पौष २९, २०८०
कर्णाली र सुदूरपश्चिम प्रदेशमा निमावि शिक्षक नियुक्तिका लागि छनोट (नतिजा सहित)शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको कर्णाली प्रदेशको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ । आयोगले अङ्ग्रेजी, गणित, विज्ञान, …पौष २८, २०८०
कक्षाकोठामा जाँदा शिक्षकले प्रधानाध्यापकलाई मोबाइल बुझाउनु पर्नेधादिङको नीलकण्ठ नगरपालिकाले शिक्षकलाई कक्षकोठमा मोवाइल प्रयोग गर्न नदिने निर्णय गरेको छ । नगरशिक्षा शाखाले पालिकाअन्तर्गतका सबै सामुदायिक तथा संस्थागत …पौष २७, २०८०
मधेश प्रदेशमा निमावि शिक्षक नियुक्तिका लागि छनोट (नतिजासहित)शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको मधेश प्रदेशको नतिजा सार्वजनिक गरेको छ । नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक, …पौष २७, २०८०
आयोगद्वारा निमावि लुम्बिनी प्रदेशका शिक्षक छनोट (नतिजा सहित)शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको लुम्बिनी प्रदेशको नतिजा सार्वजनिक गरेको छ । आयोगले आज नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान, …पौष २६, २०८०
जेठदेखि विद्यालयमा हाजिर नहुने शिक्षकलाई सेवाबाट हटाउँदै महानगरकाठमाडौं महानगरपालिकाले शिक्षक ज्योती पाण्डेयलाई सेवाबाट हटाउने सूचना जारी गरेको छ । काठमाडौँ महानगरपालिका वडा नं। ७ स्थित पशुपति मित्र माध्यमिक विद्यालयका …पौष २६, २०८०
शिक्षकको व्यवस्था गर्न परम्परागत विद्यालय प्रतिनिधिको मागमदरसा, गुम्बा, विहार, मुन्धुम र विशेष शिक्षासँग सम्बन्धित संस्थाका प्रतिनिधिले आफूहरूका लागि शिक्षक दरबन्दी र मातृभाषा शिक्षकको व्यवस्था गर्न प्रतिनिधिसभाको …पौष २३, २०८०
बालविकास सहजकर्तालाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्नुपर्नेविद्यालय संरचनाभित्र बालबाविकास कक्षालाई समेटेर कानुन बनाउन बालविकास शिक्षक केन्द्रीय संघर्ष समितिले माग गरेको छ । विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन …पौष २०, २०८०
राहात शिक्षकको नीतिगत व्यवस्थापनको संशोधन प्रस्ताव समितिमा प्रस्तुतअविच्छिन्न सेवा गरेको अवधिको सतप्रतिशत सेवा अवधि स्थायी सेवामा जोड्न पाउने नीतिगत व्यवस्थापन गने गरी विद्यालय शिक्षा विधेयकमा संशोधन गर्न राहात शिक्षकले आग्रह …पौष २०, २०८०