शिक्षकको तलब समयमा निकाशा नभएको हुँदा सिंहदरबारको फोहोर उठेनः प्रमुख शाहकाठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले आफ्ना कुरा संघीय सरकारले नसुनेको हुँदा सिंहदरबारको फोहोर नउठाएको प्रतिक्रिया दिएका छन् । प्रमुख शाहले बारम्बारका …चैत्र २७, २०७९
माविको सामान्य परीक्षाको नतिजा सार्वजनिक (नतिजा सहित)शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (सामान्य) को नतिजा प्रकाशन गरेको छ । आयोगले गत चैत्र १८ …चैत्र २६, २०७९
वैकल्पिक र करार शिक्षक व्यवस्थापन गर्न निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले वैकल्पिक र करार शिक्षक व्यवस्थापन गर्न सबै शिक्षा विकास निर्देशनालय, र शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ …चैत्र २३, २०७९
शिक्षकलाई शैक्षिक सामग्री खरिद गर्न ऋण उपलब्ध गराउनेबागलुङको जैमिनी नगरपालिकाका शिक्षकलाई शैक्षिक सामग्री खरिद गर्न सहयोग गर्ने उद्देश्यले चक्रीय कोष स्थापना गर्ने घोषणा गरेको छ । दुई दिनसम्म सञ्चालन …चैत्र २१, २०७९
पूर्वाञ्चल विश्वविद्यालयद्वारा शिक्षक मागपूर्वाञ्चल विश्वविद्यालयले बेसिक साइन्स तर्फ करारमा शिक्षक नियुक्तिका लागि आवेदन माग गरेको छ । इच्छुक नागरिकले १५ दिन भित्र आवेदन दिन सूचना जारी गरेको छ …चैत्र २०, २०७९
नक्कली शिक्षक नियुक्ति तथा सरुवातत्कालीन जिल्ला शिक्षा कार्यालय, सर्लाहीमा कार्यरत कर्मचारीले नक्कली शिक्षक नियुक्ति समर्थन अभिलेख कायम तथा सरुवा पदस्थापन नक्कली लिखत बनाई गरेको पाइएको छ …चैत्र १९, २०७९
मावि तृतीय श्रेणीका शिक्षकको मर्यादा क्रम २२ औं स्थानमा (साप्ताहिक शैक्षिक गतिविधि चैत्र १०–१७)आईतबार बसेको राष्ट्रिय सभाको बैठकले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ स्वीकृत गरेको छ । विधेयकमा उल्लेख २२ औं मर्यादा स्थान मध्ये …चैत्र १८, २०७९
अभ्यास शिक्षणको नम्बर लेख्न आयोगको सूचनाशिक्षक सेवा आयोगले अध्यास शिक्षणलाई तालिमको मान्यता दिँदै २०७९ चैत्र ९ गते प्रकाशित प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको विज्ञापनमा अनलाइन प्रणाली मार्फत …चैत्र १६, २०७९
तोकिएको समयमा तालिम नलिए सशर्त लिइएका अध्यापन अनुमति पत्र रद्द हुनेशिक्षक सेवा आयोगबाट सशर्त लिइएका अध्यापन अनुमति पत्र (लाइसेन्स) ताकिएको समाय तालिम नलिए स्वतः रद्द हुने आयोगले जनाएको छ । आयोगले तत्कालीन उच्च माध्यमिक …चैत्र १३, २०७९
निमाविको प्रवेश पत्र प्रिन्ट गर्न सकिनेशिक्षक सेवा आयोगबाट निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षा (२०७९ को प्रवेशपत्र प्रिन्ट गर्ने उम्मेद्वारलाई सूचित …चैत्र १०, २०७९