पहिलो परीक्षा नियन्त्रक उप्रेती (साप्ताहिक शैक्षिक गतिविधि असार ११–१७)शैक्षिक सत्र सुरु भएको ४५ दिन बिति सक्यो । छपाइमा समस्या र प्रतिकुल मौसमका कारण अहिले पनि बालबालिकाले पाठ्यपुस्तक हात पार्न सकेका छैनन् । शिक्षा, विज्ञान …आषाढ १८, २०७९
बागमतीका शिक्षकको कार्यसम्पादनका आधारमा बढुवाशिक्षक सेवा आयोग बढुवा सिफारिस समिति सचिवालय शिक्षा विकास निर्देशनालय हेटौंडाले बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारको कार्यसम्पादनका आधारमा बढुवा गरेको छ …आषाढ १५, २०७९
शिक्षक आक्रमणप्रति महासङ्घको घोर निन्दाभोजपुरमा शिक्षक कुट्ने शिक्षा शाखाका कार्मचारीलाई कारबाही गर्न नेपाल शिक्षक महासङ्घले माग गरेको छ । महेन्द्रोदय मावि अरुण गाउँपालिका ६ भोजपुरका शिक्षक …आषाढ १३, २०७९
शिक्षक सेवा आयोग कार्य सञ्चालन कार्यविधि, २०७८ मा पहिलो संशोधनशिक्षक सेवा आयोग कार्य सञ्चालन कार्यविधि, २०७८ को पहिलो संशोधन गरएको छ । शिक्षक सेवा आयोग नियमावली (संशोधनसहि), २०५७ को नियम ५३ ले दिएको अधिकार प्रयोग गरी …आषाढ १०, २०७९
कार्य सम्पादनका आधारमा गण्डकीका शिक्षक बढुवाशिक्षक सेवा आयोग बढुवा सिफारिस समितिको सचिवालयले बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारको कार्यसम्पादनका बढुवा गरेको छ । आयोगले बढुवा सिफारिस समितिको …आषाढ ९, २०७९
झुट्टा प्रमाणपत्र पेस गरी शिक्षक नियुक्तिनेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय अर्घाखाँचीको निम्न माध्यमिक तहमा कार्यरत अस्थायी शिक्षक हुमलाल पौडेलमाथि शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र पेस गरेको …आषाढ ८, २०७९
निमावि लाइसेन्सको फारम भर्ने म्याद थप, विषगत परीक्षाको उत्तर पुस्तिका फरकफरक पोकामा राख्नु पर्नेशिक्षक सेवा आयोगले निम्न माध्यमिक तह अध्यापन अनुमतिपत्रको अनलाइन दरखास्त फाराम भर्ने मिति थप गरेको छ । आयोगले सिंगल दस्तुरको अन्तिम म्याद २०७९ असार ७ गते …आषाढ ६, २०७९
६ बुँदे सहमतिपछि १४० दिनमा त्रिविको ताला खुल्यो (साप्ताहिक शैक्षिक गतिविधि जेठ२७–असार ३)त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा करिब पाँच महिनाअघि लागेको ताला यो हप्ता खुलेको छ । विश्वविद्यालयको वार्ता समिति र आंशिक प्राध्यापक केन्द्रीय …आषाढ ४, २०७९
मावि लाइसेन्सको परीक्षा केन्द्र निर्धारण (केन्द्रसहित)शिक्षक सेवा आयोगले असार १८ गते सञ्चालन गर्ने माध्यमिक तहको अध्यापन अनुमतिपत्र (लाइसेन्स) परीक्षाको केन्द्र निर्धारण गरेको छ । विहान ८ बजेदेखि सञ्चालन हुने …आषाढ ३, २०७९
विद्यालय कर्मचारीको तलब बढेको छ: अर्थमन्त्रीअर्थमन्त्री जनार्दन शर्माले विद्यालय कर्मचारीको तलब बढेको बताएका छन् । अर्थमन्त्री शर्माले राष्ट्रिय समाचार समिति (रासस) लाई दिएको अन्तर्वार्तामा …आषाढ २, २०७९