दुई वर्ष पछि पुरानै शैलीमा बार्षिक परीक्षा र एसईई पनि (साप्ताहिक शैक्षिक गतिविधि वैशाख २–९)राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु गरेको छ । यो वर्ष कुल ५ लाख १४ हजार ९६७ परीक्षार्थी एसईई परीक्षामा सहभागी हुँदै छन् । यो …बैशाख ९, २०७९
जेठ ३० भित्र शिक्षकहरूको शैक्षिक वर्ष २०७८ को कार्यसम्पादन मूल्याङ्कन फारम भर्न निर्देशनशिक्षक सेवा आयोगले ३० दिन भित्र शैक्षिकसत्र २०७८ को शिक्षकहरूको कार्यसम्पादन मूल्याङ्कन फाराम भर्न निर्देशन दिएको छ । आयोगले सबै शिक्षा विकास …बैशाख ९, २०७९
विद्यालय कर्मचारीको तलव कायम गर्न महासङ्घसंग अपिलनेपाल विद्यालय कर्मचारी परिषदले नेपाल शिक्षक महासंघ रष्ट्रिय समितिसंग आव २०७९–०८० को वार्षिक बजेटमा विद्यालय कर्मचारीहरूको तलबमान सरकारले तोके बमोजिम कायम …बैशाख ५, २०७९
स्नातक वा माथिल्लो तहको योग्यता भएकाले लाइसेन्सको परीक्षा दिन पाउनेव्यवस्थापन संकायबाट स्नातक तह वा माथिल्लो योग्यता प्राप्त व्यक्तिले (अध्यापन अनुमति पत्र) लाइसेन्सको परीक्षा दिन पाउने भएका छन् । शिक्षक सेवा आयोगले लेखा …बैशाख ५, २०७९
तीन लाख रुपियाँ घुस लिइरहेको अवस्थामा प्रधानाध्यापक पक्राउअख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन लाख रुपियाँ घुस लिएको आरोपमा प्रधानाध्यापकसहित दुई जनालाई जनालाई पक्राउ गरेको छ ।आयोगले बिश्वेश्वर प्रसाद …चैत्र ३०, २०७८
माविको अध्यापन अनुमतिपत्रका लागि आयोगले विज्ञापन गर्यो (पूर्णपाठसहित)शिक्षक सेवा आयोगले माध्यामिक तहको अध्यापन अनुमति पत्रको परीक्षा सञ्चालनका लागि विज्ञापन गरेको छ । आयोगको अनुसार २०७९ बैशाख २९ गतेसम्म सिंगल दस्तुरमा र जेठ …चैत्र ३०, २०७८
परीक्षा सकिएको ८ दिन पछि बोल्यो शिक्षक सेवा आयोग, परीक्षा विश्वसनीय छआयोगले सामान्य परीक्षाको उत्तर पुस्तिका परीक्षण सुरु गरेको जनाएको छ ।चैत्र २९, २०७८
हिसानको आठौं महाधिवेशन सम्पन्न२०७८ दुई दिवसीय उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) नेपालको आठौं राष्ट्रिय महाधिवेशन पार्क भिलेज बुढानिलकण्ठमा सम्पन्न भएको छ । सम्माननीय …चैत्र २७, २०७८
तालिम केन्द्रमा डिजिटल सिकाइ केन्द्र स्थापना, विकास र सञ्चालन कार्यविधि–२०७८ सार्वजनिक (कार्यविधि सहित)शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदेशस्थित शिक्षा तालिम केन्द्रमा डिजिटल सिकाइ केन्द्र स्थापना, विकास र सञ्चालन कार्यविधि–२०७८ स्वीकृत गरेको छ …चैत्र २७, २०७८
कक्षा ११ को वार्षिक परीक्षा असारमा गरिसक्नुपर्ने (साप्ताहिक शैक्षिक गतिविधि चैत्र १८–२५)राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले आगामी असार महिनाभित्र कक्षा ११ को परीक्षा सम्पन्न गरिसक्न विद्यालयहरूलाई परिपत्र गरिने जानकारी …चैत्र २५, २०७८