काठमाडौँ विश्वविद्यालयमा उपकुलपतिका लागि नाम सिफारिसमन्त्रिपरिषद्ले तीमध्येबाट कुनै एक जनालाई उपकुलपति नियुक्ति गर्नुपर्ने प्रावधानमाघ ५, २०७७
शिक्षकको जिल्लान्तर सरुवा नहुनेशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरुको जिलान्तर सरुवामा रोक लगाएको छ । शिक्षक दरबन्दी मिलान तथा शिक्षक सेवा आयोगले रिक्त दरबन्दी विवरण प्राप्त …पौष २१, २०७७
एसईई सञ्चालनको अधिकार प्रदेशलाईमन्त्रिपरिषद्अन्तर्गतको सामाजिक समितिको आज बसेको बैठकले यसका लागि सैद्धान्तिक सहमति प्रदान गरेकोपौष १९, २०७७
मन्त्रालय तथा विभागका सूचना प्रवक्ता मार्फत सार्वजनिक गर्नेशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आफ्नो मातहतका सम्पूर्ण विभाग, महाशाखा, शाखा लगायतका सूचना तथा आधिकारिक धारणा सम्बन्धित निकायका प्रवत्ताबाट मात्र …पौष १७, २०७७
भूकम्पबाट क्षतिग्रस्त ८१ प्रतिशत विद्यालय भवन पुनःनिर्माणछ हजार ८५ विद्यालयको पुनर्निर्माण सम्पन्नपौष १२, २०७७
शिक्षामन्त्रीमा कृष्णगोपालप्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्मा हेरफेर गरेका छन्पौष १०, २०७७
एसईईका लागि रजिष्ट्रेसन र आवेदन फाराम खुला गरिँदैआगामी साता दुवै फाराम भर्नका लागि सूचना सार्वजनिक गरिनेपौष १०, २०७७
क्लोजर युजर ग्रुप निर्माण तथा कार्यान्वयनकको लागि आवश्यक रकम स्थानीय तहमाशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहमा सञ्चार सञ्जालीकरण, कार्यविधि, २०७७ कार्यान्वयनमा ल्याएको छ । सबै स्थानीय तह, ७७ वटै शिक्षा विकास तथा …पौष ५, २०७७
गत एसईईका प्रश्नपत्र नष्ट गर्ने निर्णयजिल्ला परीक्षा समन्वय समितिबाट निर्णय गराइ प्रश्नपत्र नष्ट गर्नेमंसिर २४, २०७७