निजामती आवासीय विद्यालय निर्माण सम्पन्न, मध्यपश्चिम विश्वविद्यालयद्वारा दुई उपप्राध्यापक बर्खास्त (साप्ताहिक शैक्षिक गतिविधि असार १९–२५)धनकुटा नगरपालिका वडा नं ७ चुलिवनमा निजामती आवसीय विद्यालय निर्माण गरिएको छ । ५ करोड ५० लाख रुपियाँ लागतमा सो विद्यालयको निर्माण कार्य सम्पन्न भएको हो। …आषाढ २५, २०७८
विदेशमा पढेकाले नेपालमा नै इन्टर्नसिप गर्न पाउनेचिकित्सा शिक्षा आयोगले विदेशमा चिकित्सा शिक्षा अध्ययन गरी इन्टर्नसिप गर्न बाँकी भएका विद्यार्थीहरुलाई नेपालमै इन्टर्नसिपको व्यावस्था गर्ने भएको छ । आयोगले …आषाढ २३, २०७८
श्रीलंका टेक्नोलोजिकल क्याम्पसमा आठ जना नेपाली विद्यार्थीहरुलाई छात्रवृत्तिश्रीलंका टेक्नोलोजिकल क्याम्पसमा आठ जना नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने भएको छ। सो क्याम्पस ले आठ जना नेपाली विद्यार्थीहरुका लागि यहि जुलाई …आषाढ २२, २०७८
प्रतिष्ठानका चारै जना पदाधिकारीको राजिनामा मागबीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान शुद्धिकरण अभियान संयुक्त संघर्ष समितिले प्रतिष्ठानका चारैजना पदाधिकारीको राजीनामा माग गरेको छ । पदाधिकारीले …आषाढ २२, २०७८
इञ्जिनीयरिङका विद्यार्थीसँग इजरायली विज्ञको अन्तर सञ्जालएड्भान्स्ड कलेज अफ इन्जिनीयरिङ एण्ड म्यानेजमेन्टले इजरालयस्थित टेक्नियन विश्वविद्यालयका इञ्जिनीयर प्र्रा डा ओरी ओरफसँगको सहकार्यमा ‘निर्णय निर्माण प्रक्रियामा …आषाढ २२, २०७८
त्रिविको समकक्षता सम्बन्धी सेवा अनलाइनबाटैत्रिभुवन विश्वविद्यालयले स्वदेशी र विदेशी विश्वविद्यालय तथा शैक्षिक संस्थाबाट उपाधि हासिलको शैक्षिक प्रमाणपत्रको उपाधि मान्यता तथा समकक्षता सेवा अनलाइन …आषाढ २२, २०७८
त्रिविको शिक्षाशास्त्र केन्द्रीय विभागमा नयाँ कार्यक्रम सुरुत्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र संकायले यस शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा मास्टर अफ सोसियल स्टडिज एजुकेसन (एमएसएसईडी) विषयमा नयाँ कार्यक्रम सुरु …आषाढ २१, २०७८
शिक्षाशास्त्र संकायको सहायक डिनमा डा. खनालशिक्षाशास्त्रको सहायक डिनमा डा. खनालत्रिभुवन विश्व विद्यालय शिक्षाशास्त्र संकायका सहायक डिनमा सहप्राडा बिष्णु खनाल नियुक्त भएका छन् । महेन्द्र रन्त …आषाढ २०, २०७८
स्नातक विद्यार्थीले परीक्षा केन्द्र रोज्न पाउनेत्रिभुवन विश्वविद्यालयको स्नातक तहको पहिलो वर्षमा अध्ययनरत विद्यार्थीले आफूलाई पायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने भएक छन् । आगामी साउन १० गते …आषाढ २०, २०७८
सरकारी पाठ्यपुस्तकमा कालो बजारी (साप्ताहिक शैक्षिक गतिविधि असार १२–१८)यो हप्ता पाठ्यक्रम विकास केन्द्रको निर्देशनमा तयार गरिएका विद्यालय स्तरका पाठ्यपुस्तको मूल्य, पाठ्यपुस्तकको प्रयोग र नक्साका विषयमा लेखिएका समाचारले छापा तथा …आषाढ १८, २०७८