हेराल्ड कलेजको दीक्षान्त समारोह सम्पन्नदीक्षान्त समारोहमा स्नातक तह पूरा गरेका ३९६ जना दीक्षित भएका थिए ।मंसिर १४, २०७९
विशिष्टीकृत उच्च शिक्षा प्रबर्द्धन कार्यक्रमका लागि प्रस्ताव मागत्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालयले विशिष्टीकृत उच्च शिक्षा प्रबर्द्धन कार्यक्रमका लागि प्रस्ताव माग गरेको छ । समतामा आधारित अनुदानका लागि आशयपत्र …मंसिर १४, २०७९
शिक्षक कर्मचारीले वृत्तिमा उच्च शिक्षा अध्ययन गर्न पाउनेत्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयले वृत्तिमा उच्च अध्ययनका लागि आवेदन आह्वान गरेको छ । त्रिवि जनशक्ति विकास तथा कल्याण कार्यक्रम आव २०७९–८० …मंसिर १४, २०७९
पीजीको एकीकृत प्रवेश परीक्षाको कार्यतालिका सार्वजनिक (कार्यतालिकासहित)चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पीजी) को एकीकृत प्रवेश परीक्षा मंसिर दुई गतेदेखि सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले सूचना जारी …मंसिर १३, २०७९
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा तालाकृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर चितवनमा गैर कानुनी प्रक्रियाबाट स्नातक तहको प्रवेश परीक्षा सञ्चालन गर्न लागिएको भन्दैं विद्यार्थीहरूले ताला लगाएका …मंसिर १३, २०७९
त्रिवि ४८औँ दीक्षान्त समारोहमा महर्जनलाई चार पदकले विभूषित गर्दै (पदक पाउने विद्यार्थीको विवरण सहित)त्रिभुवन विश्वविद्यालयको ४८औँ दीक्षान्त समारोहमा सकुन महर्जनलाई चार पदकले विभुषित गरिने भएको छ । त्रिविद्वारा आज जारी गरिएको सूचनामा स्नातकोत्तर …मंसिर १३, २०७९
त्रिविको ४८ औं दीक्षान्त समारोह मंसिर २३ मा हुनेत्रिभुवन विश्वविद्यालयले आफ्नो ४८औँ दीक्षान्त समारोह मङ्सिर २३ गते शुक्रबार आयोजना गर्ने भएको छ ।पुल्चोक क्याम्पस, पुल्चोकको खेल …मंसिर १२, २०७९
धुलिखेलमा ‘वातावरण भवन’ बन्योकाभ्रेपलाञ्चोकको धुलिखेलमा विश्वविद्यालय अनुदान आयोगले ‘वातावरण भवन’ निर्माण गरेको छ । विश्वविद्यालयको इन्भारोमेन्ट साइन्स एण्ड इञ्जिनियरिङ …मंसिर ११, २०७९
मध्यपश्चिम विश्वविद्यालयले महिला हिंसा विरुद्ध अभियान सञ्चालन गर्नेमध्यपश्चिम विश्वविद्यालयले महिला हिंसा विरुद्ध अभियान सञ्चालन गर्ने भएको छ । समाजमा विधमान विभिन्न किसिमका लैंगिक हिंसा विशेष गरी घरेलु महिला हिंसा र कार्यालय …मंसिर ११, २०७९
पूर्वाञ्चल विश्वविद्यालयको बजेट रु. १ अर्ब ४३ करोडएक अर्ब ४१ करोड ३४ लाख २९८ रुपियाँ बजेट पारित गर्दै पूर्वाञ्चल विश्वविद्यालयको ३५ औं साधारण सभा सम्पन्न भएको छ । विश्वविद्यालयका कुलपति तथा …मंसिर १०, २०७९