स्ववियु निर्वाचनको तयारीमा त्रिवित्रिभुवन विश्वविद्यालय (त्रिवि) आगामी फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा जुटेको छ । विसं २०६५ देखि नियमित हुन नसकेको …मंसिर २२, २०७९
विश्वभाषा क्याम्पसमा १६८ थान जापनी पुस्तकजापानी राजदूतावासले विश्व भाषा क्याम्पसलाई १६८ पुस्तक प्रदान गरेको छ । सो क्याम्पसलाई राजदूत किकुता युताकाले विश्वभाषा क्याम्पसका प्रमुख …मंसिर २२, २०७९
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान र लिथुवानियास्थित भिलनियस विश्वविद्यालयबीच समझदारीमधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान र लिथुवानियास्थित भिलनियस विश्वविद्यालयबीच ‘एकेडेमिक एक्सचेन्ज प्रोग्राम’ गर्ने समझदारी भएको छ । स्वास्थ्य सेवाका …मंसिर २२, २०७९
त्रिविले अधिकार नभएका तालिम केन्द्रका प्रमाणपत्रलाई समकक्षता नदिनेत्रिवि पाठ्यक्रम विकास केन्द्रले अधिकार नभएका तालिम केन्द्र तथा संस्थाहरूबाट प्राप्त चिकित्सा शिक्षाका प्रमाणपत्रलाई समकक्षता नदिने भएको छ …मंसिर २२, २०७९
अनुमति नपाएका शिक्षण संस्थामा भर्ना नगर्न आयोगको अनुरोधअतिरिक्त शुल्क लगायत विभिन्न विषयमा विवाद र समास्या झेल्दै आएको नेपालको चिकित्सा शिक्षामा अनुनुमति नै नलिइ भर्ना लिएको पाइएको छ । विगत दशकैंदेखि नफुकेको …मंसिर १९, २०७९
समयावधि सकिएका विद्यार्थीको त्रिविले मौका परीक्षा लिनेत्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विषयका २०६९ साल देखि परीक्षा दिने अवधि सकिएका …मंसिर १८, २०७९
‘कैलाश सत्यार्थी चेयर’ स्थापनामध्यपश्चिम विश्वविद्यालय (मपवि) ले विश्व शान्ति नोवेल पुरस्कार विजेता कैलाश सत्यार्थीको नाममा ‘कैलाश सत्यार्थी चेयर’ स्थापना गर्ने निर्णय गरेको छ …मंसिर १७, २०७९
चिकित्सा शिक्षा स्नातकमा त्रिविको उत्तीर्ण दर न्यूनकम विद्यार्थी पास हुने मध्यपश्चिम पहिलो स्थानमा छ भने त्रिवि दोस्रो स्थानमा रहेको छ ।मंसिर १६, २०७९
मध्यपश्चिम विश्वविद्यालयको बेरुजु घट्योआव. २०७७–७८ को लेखापरीक्षणमा देखिएको मध्यपश्चिम विश्वविद्यालयको बेरुजु फस्र्यौट भई रु. ३ करोड ५२ लाखमा झरेको छ । विश्वविद्यालयको बेरुजु सो आर्थिक वर्षमा को …मंसिर १६, २०७९
उच्च शैक्षिक संस्थाहरूको शैक्षिक, प्राज्ञिक र भौतिक क्षमता अभिवृद्धि गर्न आवेदन मागविश्वविद्यालय अनुदान आयोगले उच्च शैक्षिक संस्थाहरूको शैक्षिक, प्राज्ञिक र भौतिक क्षमता अभिवृद्धि गर्न विद्यार्थीहरूलाई छात्रवृत्ति तथा शिक्षक तथा …मंसिर १५, २०७९