बिएस्सीसिएसआईटी प्रवेश परीक्षाको केन्द्र निर्धारण (केन्द्र सहित)त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिन कार्यालयले स्नातक तह कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (बिएस्सीसिएसआईटी) विषयको …कार्तिक २३, २०७९
सुदूरपश्चिम विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्नेसुदूरपश्चिम विश्वविद्यालयले आगामी मङ्सिरमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । अक्सफोर्ड विश्वविद्यालय र ब्रिटेन नेपाल एकेडेमिक काउन्सिलसँगको …कार्तिक २२, २०७९
चिकित्सा शिक्षा स्नातकोत्तर तहको प्रवेश परीक्षाको आवेदन फारम भर्ने म्याद थपचिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर (पीजी) को एकीकृत प्रवेश परीक्षाको फारम भर्ने म्याद थप गरेको छ । आयोगले सूचना जारी गर्दै एकीकृत प्रवेश …कार्तिक १५, २०७९
सेवा आयोगका नवनियुक्त पदाधिकारीलाई स्वागतपोखरा विश्वविद्यालय सेवा आयोगका नवनियुक्त अध्यक्ष प्रा तीर्थराज अर्याल र सदस्य प्रा डा उमानाथ बराललाई स्वागत गरिएको छ । पोखरा विश्वविद्यालयको केन्द्रीय …कार्तिक १५, २०७९
धेरै आयोगले माग अनुसार जनशक्ति पाएनपछिल्लो समय शिक्षक सेवा आयोगले लिएको विषयगत अध्यापन अनुमति पत्र (लाइसेन्स) तथा खुला प्रतिस्पर्धामा माग अनुसारका जनशक्ति पास हुन नसके पछि त्रिभुवन …कार्तिक ३, २०७९
क्लिनिकल कानूनी शिक्षापूर्वाञ्चल विश्वविद्यालयले न्यायमा पहुँच बढाउन क्लिनिकल कानूनी शिक्षा कार्यक्रम सुरू गर्ने भएको छ । न्यायमा महिला, बालबालिका, अपाङ्ग, दलित, जनजाति तथा …कार्तिक २, २०७९
त्रिविको ताला एक गुटले खोल्यो अर्को गुटले पुनः लगायोत्रिभुवन विश्वविद्यालयका उपकुलपति कार्यालयमा नेपाल विद्यार्थी संघको एक समूहले पुनः ताला लगाएको छ । गत बिहीबार नेविसंघकै एक समूहले खोलेको ताला आज पुनः …आश्विन ३१, २०७९
राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रमा गरिने अनुसन्धान परियोजना प्रस्ताव आव्हानत्रिभुवन विश्वविद्यालय, शिक्षाध्यक्षको कार्यालय, अनुसन्धान निर्देशनालयले राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रमा गरिने अनुसन्धान परियोजना प्रस्ताव आव्हान गरेको …आश्विन ३१, २०७९
त्रिवि पुनः विश्वका हजार विश्वविद्यालयभित्र पर्न सफलटाइम्स हायर एजुकेसन (टीएचई) ले गरेको र्याङ्किङमा त्रिभुवन विश्वविद्यालय अहिले पनि विश्वका ८०१ देखि १००० औं विश्वविदालयभित्र पर्न सफल भएको छ । त्रिवि लगातार …आश्विन ३०, २०७९
उपप्राध्यापकको कृषि मोहसुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक दीपकचन्द्र भट्ट प्राध्यापन सँगसँगै व्यावसायिक कृषिमा पनि लागेका छन् । एक दशकदेखि सुदूरपश्चिम विश्वविद्यालयको …आश्विन २९, २०७९